Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

एमाले बकैयाँमा गाउँपालिका संगठन कमिटि

UML-1490532969.jpg

१३ चैत, बकैया । नेकपा एमाले बकैया गाउँपालिका स्तरीय संगठन कमिटि निर्माण भएको छ ।  बकैया गाउँपालिका वडा नंबर ३ हात्तिसुडेमा भएको भेलाले पद्मा पौडेल संयोजक रहनेगरि ३७ सदस्यीय गाउँपालिका संगठन कमिटि निर्माण गरेको छ ।
कमिटिको सह–संयोजकमा दलबहादुर वाईवा, सचिवमा नारायण तिमल्सीना चयन भएका छन् । कमिटिको सचिवालय सदस्यहरुमा पदाधिकारी सहित बेलप्रसाद दाहाल, राजन दंगाल, पोतेलाल स्याङतान, रामबहादुर गोले, इन्द्रबहादुर स्याङतान र जितमान स्याङतानलाई चयन गरिएको छ ।
भेलाले सदस्यहरुमा राधेश्याम राई, डिल्लीप्रसाद दाहाल, सिता खनाल लगाएतलाई सदस्यमा चयन गरेको छ । गाउँपालिका संगठन कमिटिको बैठकले बकैयाँ गाउपालिकामा रहेका १२ वटा वडाहरुमा आउँदो चैत्र १६ गतेबाट २० गतेसम्मा वडा कमिटिहरु निर्माण गरिसक्ने निर्णय गरेको संयोजक पौडेलले बताईन् ।
संयोजक पौडेलको अध्यक्षतामा भएको गाउँपालिका स्तरीय बैठकमा एमालेका प्रदेश नंबर ३ सदस्य कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, एमाले मकवानपुरका उपाध्यक्ष बद्री लम्साल, एमाले क्षेत्र नं १ इन्चार्ज कमल विष्ट, जिल्ला सदस्य प्रेम डिमडुम लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg