१५ चैत्र, हेटौंडा । विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ३ हजार २६८ जनाको मृत्यु भएको छ भने ६४ हजरा १५६ जना नयाँ संक्रमित भएका छन् ।
विश्वभर ५ लाख ९६ हजार २१ जना संक्रमित भएकामा २७ हजार ३४१ जनाको मृत्यु भइसकेको छ । यस्तै १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका छन् ।
चीनबाट सुरू भएको कोरोनाको संक्रमणबाट अहिले संक्रमित र मर्नेको संख्या चिनमा भन्दा युरोपमा बढी भएको छ । भने संक्रमित हुने क्रम अमेरिकामा बढेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ३६३ जना नयाँ संक्रमित व्यक्ति थपिएसागै अमेरिकामा संक्रमितको संख्या १ लाख ३ हजार ७९८ जना पुगेको छ ।
सबैभन्दा धेरै मानिसहरुको मृत्यु इटालीमा भएको छ । पछिल्लो २४ घण्टामा थप ९सय १९ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ । हाल ८६ हजार ४ सय ९८ जना सङक्रमित रहेको इटालीमा १० हजार ९५० जना उपचारपछि घर फर्किएका छन् ।
स्पेनमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहां थप ७ सय ७३ जनाको मृत्यु भएपछि मृतकको संख्या ५ हजार १३८ पुगेको छ । ९ हजार भन्दा बढी उपचार पछि निको भएका छन् ।
यसैगरी जर्मनी, फ्रान्स, बेलायत, स्विटजरल्याण्ड लगाएतका देशमा संक्रमित र मृत्युहुनेको संख्या बढीरहेको छ ।
यता मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोनाको संक्रमणको कारण २ हजार ३३७ जनाको मृत्यु भएको छ भने ३२ हजरा बढी संक्रमित छन् ।
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १९९ राष्ट्र प्रभावित भएका छन् ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















