१६ चैत, हेटौंडा । विश्वका १९९ देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार पुगेको छ ।
यस्तै मृतकको संख्या ३१ हजार पुगेको छ । त्यसैगरी संक्रमितमध्ये १ लाख ४२ हजार निको भएर घर फर्केका छन् । संक्रमितमध्ये २५ हजार ४ सयको स्वास्थ गम्भीर छन ।
विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या १ लाख २३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ३०२ नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या २ लाख २११ पुगेको छ भने २४ घण्टामा मृतकको संख्या ५१५ ले थपिएको छ । संक्रमित एकै दिन सबैभन्दा बढी हुने रेकर्ड पनि अमेरिकाले राखेको छ ।
यता इटालीमा ९२ हजार ४७२ संक्रमित छन् । मृतक १० हजार २३ पुगेका छन् । नयाँ मृतक ८८९ थपिएको छ । यसैगरी स्पेनमा संक्रमितको संख्या ७३ हजरा २३५ पुगेको छ भने ५ हजार ९ सय ८२ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा पनि पछिल्लो २४ घण्टामा अन्यदिनको तुलनामा धेरैको ज्यान गएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ३१९ जना मृत्यु हुँदा कुल मृत्यु हुनेको संख्या २ हजार ३१४ पुगेको छ । यता कोरोनाको उदगम चीनमा भने संक्रमित हुनेको संख्या दिनानुदिन घटिरहेहको छ । चीनमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ४५ जना रहेको छ भने ५ जनाले मात्रै ज्यान गुमाएका छन् । चीनमा कुल ३३ सय जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ८१ हजार ४३९ छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















