२१ चैत, हेटौंडा । नेपाली कांग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रम अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिकाको ३ र ४ वडा तथा गढी गाउँपालिकाको ४ नम्बर वडामा सोमबार बृहत भेला गरिएको छ ।
भीमफेदी गाउँपालिकाको ३ र ४ वडाको निबुवाटारमा चुनाव प्रचाप्रसार समितिका संयोजक गोपीराम बलको सभाध्यक्षता तथा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भेला भएको हो ।
भेलामा विशेष अथिति विशेष अथिति पार्टीका जिल्ला सचिव आनन्द कठायत, अथितिहरु जिल्ला सदस्य हरि वाग्ले, पूर्व जिल्ला सदस्य माधव न्यौपाने, महाधिबेशन प्रतिनिधिद्वय मोमलाल दोङ र हेमा थापा, निबुवाटार र भैसेका पार्टी सभापतिहरु संजिव श्रेष्ठ र नारायण थापा, तरुण दल क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, गोरीमाया लामा, राधिका बास्तोला, कुबेर बुढाथोकी, राधिका सुनार, सोनामसिंह स्याङतान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एमाले, माओवादीकेन्द्र, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
त्यस्तै मकवानपुर गढी गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली काँग्रेसको बृहत कार्यकर्ता भेला गरिएको छ ।
नेपाली काँग्रेस गढी गाविस सभापति राजबिर मुक्तानको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेलको प्रमूख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा महासमिति सदस्य विष्णुप्रसाद दाहाल, जिल्ला सदस्य अर्जुन दाहाल, गोपीप्रसाद अधिकारी, सूर्यबहादुर रुम्बा, २ नम्बरका क्षेत्रीय सभापति यतिराज सापकोटा, १ नम्बरका क्षेत्रीय सचिव सुवातसिं थिङ, सदस्यहरु विष्णुप्रसाद न्यौपाने, बखान सिं पाख्रिन, २ नम्बर क्षेत्रीय सदस्य रामजी न्यौपाने, दोर्जे लामा स्याङतानलगायतले मन्तव्य गरेका छन् ।
कार्यक्रममा लोकनाथ आचार्यको संयोजकत्वमा ३५ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

-1779500375.jpg)






-1779325788.jpg)
-1779325219.jpg)






-1761227295-1778632336.jpg)

