२२ चैत, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले हेटौँडा–काठमाण्डौं सुरुङमार्गमा लगानी गर्न सरकारलाई सुझाव दिएका छन् । अर्थमन्त्री कृष्णबहादुर महरालाई मकवानपुर उद्योग बाणिज्य संघको ५३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै महासचिव राउतले यस्तो सुझाव दिएका हुन् ।
अर्थ मन्त्रालयको आयोजनामा बीरगंजमा भएको ‘बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीचको अन्तरक्रिया’ कार्यक्रममा महासचिव राउतले सरकारले आगामी आवका लागि तर्जूमा गर्ने बजेटमा निजी क्षेत्रको विषयलाई अझ सशक्त रुपमा ल्याउन ५३ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । कार्यक्रममा राउतले हाल बजारमा देखिएको न्युन विजकीकरणको समस्या समाधान, हेटौँडमा हाल निर्माणाधीन औद्योगिक क्षेत्रको भौतिक संरचनाको लागि पर्याप्त बजेट विनियोजन गर्न लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
मकवानपुर अदुवा उत्पादक संघका अध्यक्ष गोपालप्रसाद गौतमले नेपाली अदुवा निकासीमा लगाईएको रोकलाई तत्काल हटाउन भारत सरकारसँग पहलका लागि आग्रह गरेका थिए । कार्यक्रममा मकवानपुरसहित चितवन, बारा, पर्सा, रौतहटका उद्योगी व्यवसायी तथा सम्बद्ध संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

















