२६ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्रले हेटौँडा–१५ स्थित चिप्लेटीमा स्थानीय तह निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
शनिबार चिप्लेटीका पार्टी नेता कार्यकर्ताहरुको भेला तथा अन्तरक्रिया कार्यक्रममा बिरमान घलानको संयोजकत्वमा २५ सदस्यीय चुनाव प्रचार प्रसार कमिटि गठन गरेको छ ।
कमिटिको सह संयोजकमा अभियान बिर बहादुर ब्लोन, सानुमाया बल सदस्यहरुमा सुभाष गोले, कुमारीमाया मोक्तान, इन्द्रबहादुर घलान, सुनमाया घलान लगायत रहेका छन् ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्र मकवानपुरका सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन पृथकले माओवादीले चुनाव नजिते सिंहदरबारबाट जनताको घरदैलामा आउन लागेको अधिकार खोसिने बताए ।
स्थानीय नेता मन्तेसिं योन्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रीय आयोजक समिति सदस्य विवेक राई, लिला कुमार घलान, १५ नम्बर वडा अध्यक्ष लाल बहादुर घलान, जिल्ला आयोजक समिति सदस्य मन कुमार लो, वाईसिएल नगर सचिव आलोक स्याङ्तान, सुन्दर लामा लगायतको आतिथ्यता रहेको थियो ।
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

-1779500375.jpg)






-1779325788.jpg)
-1779325219.jpg)






-1761227295-1778632336.jpg)

