Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

लकडाउनमा विद्युत माग बढ्यो, कुलेखानी नियमित संचालन

Kulekhani-Photo-1586600253.jpg

२९ चैत, हेटौंडा । नेपाल विद्युत प्राधिकरणको व्याकअप मानिने मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना संचालनमा रहेको छ । लकडाउनमा विद्युतको माग धान्न कुलेखानी जलविद्युत आयोजनाको तीनवटै युनिट संचालनमा रहेको हो ।
विहान र बेलुका विद्युतको उच्च माग भएको समयमा विद्युत भार व्यवस्थापनका लागि संचालन हुने गरेको कुलेखानी लकडाउनमा पूर्ण क्षमतामा संचालनमा रहेको कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवले जानकारी दिए । ‘आवश्यकताको आधारमा अहिले चौविसै घण्टा संचालन गरिन्छ ।’–उनले भने–‘सामान्य अवस्थामा भन्दा लकडाउनको अवधीमा दोव्वर समय संचालन भईरहेको छ ।’
तीनवटै युनिट गरी १ सय ६ मेगावाट क्षमताको आयोजना अहिले आवश्यकताका आधारमा चौविसै घण्टा संचालनमा रहेको छ । लकडाउनमा देशैभरी विद्युतको माग बढिरहेकाले आयोजना दैनिक ५ सय देखि साढे ५ सय मेगावाट आवर संचालनमा छ । रनअफ रिभरमा आधारित आयोजनाहरुको उत्पादन घटेकाले लोड व्यवस्थापनका लागि कुलेखानी संचालनमा ल्याउनुपरेको छ । 
नियमित रुपमा आयोजना संचालनमा ल्याईएपछि इन्द्रसरोबर जलासयको सतह दैनिक सरदर १० सेन्टिमिटरका दरले घटेको छ । लकडाउनको अवधीमा २ मिटर सतह घटेको आयोजनाले जनाएको छ । अहिले जलाशयमा १५ सय १३ दशमलब ६३ मिटर पानी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बादलका छोरा प्रतीक पक्राउ
Pratik-thapa-1719626121.jpg

१५ असार, हेटौंडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ परेका छन्। उनी नेकपा एमालेका उपाध्यक्ष तथा...

आज असार १५, धान दिवस
dhan-ropai-final-1719625738.jpg

१५ असार, हेटौंडा ।  आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719625401.jpg

१५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।कोशी, बागमती...

बानियाँद्वारा टसी मोलम गुम्बाको नवनिर्मित भवनको उद्घाटन
Screenshot_20240628_14380-1719564789.jpg

१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ...

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर भूकम्प
images-1719541647.jpg

१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा
fd58jb2_india-afp_625x300-1719536273.jpg

१४ असार, हेटौंडा । भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719535621.jpg

१४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1719478803.jpg

१३ असार, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको तोलाको ८०० रुपैयाँले घटेको हो । छापावाल...

एसईईको ग्रेडबृद्धि परीक्षा साउन १९ र १९ गते
National-Examination-Boar-1719478184.jpg

१३ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको मिति तोकेको...

थप समाचार