Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

हेटौंडामा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा

Amb-1586661071.jpg

३० चैत, हेटौंडा । हेटौंडाको सिमाचोकबाट आइतबार विहान यात्रु बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको चन्द्रपुरबाट आएको एम्बुलेन्सले ३ बालबालिकासहित ६ जना यात्रु बोकेको पाईएपछि सिमाचोकमा नियन्त्रणमा लिईएको हो । 
शान्तिनगर टोल विकास नेपालद्वारा संचालित ना४च ८३२ नम्बरको एम्बुलेन्सले विरामी बोक्न छोडेर स्वस्थ मानिस ओसारेको पाईएको प्रहरीले जनाएको छ।प्रहरीले उक्त एम्बुलेन्समा सवार बिरामीको विरामी जाचँपुर्जी कागज मागेपछि,जाचँपुर्जी कागज नभएको पाइएपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगिएको हो।लकडाउनमा अन्य सवारीसाधन संचालनमा कडाई गरिएपछि विरामी बोक्ने एम्बुलेन्स महंगो शुल्क लिएर यात्रु बोक्न दुरुपयोग हुँदै आएको छ । मकवानपुरमा पनि मेडिकल स्टाफ बोक्न एम्बुलेन्सको प्रयोग भएको पाईएपछि प्रष्टखबरले समाचार लेखेको थियो । प्रहरीले सिमाचोकबाटै एउटा एम्बुलेन्स नियन्त्रणमा समेत लिएको थियो ।

Amb1-1586661101.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बादलका छोरा प्रतीक पक्राउ
Pratik-thapa-1719626121.jpg

१५ असार, हेटौंडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ परेका छन्। उनी नेकपा एमालेका उपाध्यक्ष तथा...

आज असार १५, धान दिवस
dhan-ropai-final-1719625738.jpg

१५ असार, हेटौंडा ।  आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719625401.jpg

१५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।कोशी, बागमती...

बानियाँद्वारा टसी मोलम गुम्बाको नवनिर्मित भवनको उद्घाटन
Screenshot_20240628_14380-1719564789.jpg

१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ...

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर भूकम्प
images-1719541647.jpg

१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा
fd58jb2_india-afp_625x300-1719536273.jpg

१४ असार, हेटौंडा । भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719535621.jpg

१४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1719478803.jpg

१३ असार, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको तोलाको ८०० रुपैयाँले घटेको हो । छापावाल...

एसईईको ग्रेडबृद्धि परीक्षा साउन १९ र १९ गते
National-Examination-Boar-1719478184.jpg

१३ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको मिति तोकेको...

थप समाचार