Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कैलाश-९ मा एमालेको प्रचार कार्यालय

Uml-Party-1492433807.jpg

४ बैशाख, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ मा एमालेको प्रचार प्रसार कार्यालय उद्घाट्न गरिएको छ । गाउँ पालिकाका सहसन्योजक बुद्धि बहादुर मुक्तानले कार्यालय उदघाट्न गर्दै मुलुकको विकास र समृद्धिका लागि एमालेलाइ जिताउनुपर्ने बताए ।

कार्यक्रममा गाउपालिका सचिवालय सदस्य पुण्य भन्डरी, सदस्यहरु सुकुमाया थिङ, सिताराम सुनार, भिमफेदी गाउँ पालिका सचिवालय सदस्य रामहरी पराजुलीको आतिथ्यता रहेको थियो । कार्यक्रममा रामहरि घलानको अध्यक्षतामा २९ सदस्यीय  ९ नम्बर वडा कमिटी निर्माण गरिएको छ । कमिटी सचिवमा विजयकुमार घिसिङ, सदस्यमा श्याम बहादुर बल, महेन्द्र व्लोन लगायत रहेका छन् ।

यस्तै, सिताराम सत्यालको संयोजकत्वमा ४१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिती, रामहरी गौतमको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिती, सुकुमाया थिङको संयोजकत्वमा १९ सदस्यीय महिला परिचालन समिती, दिपक गोलेको संयोजकत्वमा ५ सदस्यीय कार्यालय व्यवस्थापन समिती, रामकाजी कार्कीको संयोजकत्वमा ११ सदस्यीय स्वयंसेवक परिचालन समिती निर्माण गरिएको जनाइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg