६ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एंव गृहराज्यमन्त्री इन्द्र बहादुर बानियाँले आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई स्थानीय तहमा जिताउन युुवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ मकवानपुरले संघको ४८ औ स्थापना दिवसको अबसरमा आयोजित निर्वाचन परिचालन प्रशिक्षण तथा स्ववियुमा विजयीको सम्मान कार्यक्रममा गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै गृहराज्यमन्त्री बानियाँले अहिले राजतन्त्रदेखी जहानिया राणा शासन ढाल्न युुवा विद्यार्थीको योगदान अमुल्य रहेको बताउँदै मकवानपुरमा चारैक्षेत्र काँग्रेसमय बनाउन सशक्त रुपमा चुनाव प्रचारप्रसारमा लाग्न विद्यार्थीलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका कोषाध्यक्ष गोपिलाल विक, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार, अशोक शाक्य, रिता खनाल जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला सचिव सचित थापा, तरुण दल ३ नम्बर क्षेत्रिय अध्यक्ष संजय श्रेष्ठ, वन विज्ञन अध्यनका नेविसंघ ईकाई अध्यक्ष पंकज ठाकुर स्ववियुमा सभापती हेम चन्द्र जोशी, प्रविण हुमागाई लगायतले मन्तव्य व्यक्त गरे ।
नेविसंघ जिल्ला सभापति अध्यक्ष राजु खतिवडाको अध्यक्षता सम्पन्न कार्यक्रममा स्ववियुमा विजयी पद्यादीकारी सहित नेवि संघका वन विज्ञन अध्यनका नेविसंघ ईकाईका पुर्वा अध्यक्ष सहयोग गर्ने लाई सम्मान गरिएको थियो ।
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

-1779500375.jpg)






-1779325788.jpg)
-1779325219.jpg)






-1761227295-1778632336.jpg)

