Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

लायन्स क्लब अफ हेटौंंडा युथमा चौलागाई

no_img-1492604047.jpg

६ बैशाख, हेटौंडा । लायन्स क्लब अफ हेटौडा युथ को बर्ष २०१७/१८ को लागी नयॉ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न अधिशनबाट यस अघि प्रथम उपाध्यक्ष रहेका लायन गणेश चौलागाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।  

यस्तै क्लबको बर्ष  २०१७/१८ को लागी नबिन अर्याल प्रथम उपाध्यक्ष, सुदिप गिरी द्वितीय उपाध्यक्ष लायन सुनिल अधिकारी तृतिय उपाध्यक्षमा चयन भएका छन भने मणिराज गौतम सचिब पदमा चयन भएका छन् । यस्तै अबिधेशनबाट सहसचिव बिष्णु प्रसाद अधिकारी, कोषाध्यक्षमा बिज्ञान घिमिरे, सहकोषाध्यक्ष रमेश पुडासैनी चयन भएका हुन् । नब निर्बाचित कार्यसमितिलाइ बर्ष २०१६/१७ का अध्यक्ष शिब कुमार कार्की तथा संस्थापक अध्यक्ष छतेन्द्र अचार्यले स्वागत गरेका थिए ।

अबिधेशनले नयॉ कार्यसमिति चयन संगै बर्ष २०१७/१८ को लागी बिभिन्न सामाजिक कार्यहरु गर्ने कार्यतालिका बनाएको छ । नव निर्बाचित अध्यक्ष लायन गणेश चौलागाईले आफनो बर्ष २०१७/१८ को कार्यकाल सबैको साथ सहयोगले धेरै भन्दा धेरै सामाजिक गतिबिधि गरेर सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

निर्बाचित कार्यसमितिलाई  बर्ष २०१७/१८ को पद हस्तानतरण भने आगामी जुलाई महिनामा गरिने बर्ष २०१६/१७ का अध्यक्ष शिब कुमार कार्कीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg