Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचन सम्भव : उपप्रधानमन्त्री थापा

Kamal1-1492685854.jpg

७ बैशाख, हेटौँडा । उपप्रधानमन्त्री कमल थापाले मधेशी मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचन सम्भव रहेको बताएका छन् । हेटौँडामा विहिबार भएको राप्रपाको चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री थापाले निर्वाचन बहिस्कार जस्तो अप्रिय निर्णय नलिन मोर्चालाई आग्रह गर्दै सहमतिमा आए दुई चरणमा चुनाव गराउन सकिने बताए । उनले मोर्चालाई सहमतिमा ल्याउन सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष नेकपा एमाले समेत तयार रहेको बताए ।
राप्रपाका अध्यक्ष समेत रहेका थापाले अस्थिरतालाई निरन्तरता दिने वा शान्ति कायम गर्दै विकासको दिशामा जाने जिम्मा जनताको हातमा आउन लागेको भन्दै निर्वाचनमा सहभागी हुन आग्रह गरे । कार्यक्रममा बोल्दै राप्रपाका पूर्व अध्यक्ष पशुपतिशम्सेर राणाले संविधान संशोधनमा लचिलो भएर भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सामेल गराउन सरकारलाई आग्रह गरे ।
कार्यक्रममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, केन्द्रीय सदस्य एवं गायिका कोमल वली, नायिका रेखा थापा, दिपकबहादुर सिंह, पूर्व केन्द्रीय सदस्य मधु अधिकारी, सांसद गणेश थापा लगायतले राप्रपा बैकल्पिक शक्तिको रुपमा अघि बढेको भन्दै राप्रपाबाट मात्रै देश विकास सम्भव रहेको दावि गर्नुभएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Kamal2-1492685855.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg