Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

पदमपोखरी र बसामाडिमा माओवादी केन्द्रको प्रचार कार्यालय

Moist-1492690257.png

७ बैशाख, हेटौडा । नेकपा (माओवादी केन्द्र) मकवानपुरले हेटौडा उपमहानगरपालिका वडा नम्बर १३  पदमपोखरी चोकमा निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरेको छ । 
पार्टीका वडा अध्यक्ष अशोक वलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्य रहेको थियो । पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी भएकोले माओवादीलाई विजय गराउन जनता पर्खिरहेको उनको भनाई थियो ।
कार्यक्रममा पोलिटव्युरो सदस्य प्रेम बहादुर पुलामी (छिन्तु), पार्टीका केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवार बलराम बल, प्रकाश पाण्डे, ललित घलान, कमान सिं पाख्रिन, विवेक राई, शेर बहादुर पहरी, उपमेयरका उम्मेदवार कमला पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
यसैगरी, बसामाडीमा पनि माओवादी केन्द्रले निर्वाचन प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन गरेको छ । पार्टी वडा अध्यक्ष तथा वडा अध्यक्षको उम्मेदार रुपेश वार्तौलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg