११ बैशाख, हेटौँडा । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि मकवानपुरको सबै गाउँपालिका तथा नगरपालिकाबाट आफ्ना वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेद्वारी टुंंगो लगाएको छ । एमालले जिल्लाको ८ वटा गाउँपालिका, एक नगरपालिका तथा एक उपमहानगरपालिकामा रहेको १ सय २ वटा वडाका उम्मेद्वार टुंगो लगाएको हो ।
पढ्नुस् वडाध्यक्षहरूको नामावली
एमालेबाट हेटौंडा उपमहानगरपालिकाको वडा अध्यक्षका उमेद्वारहरु
१ उत्तम न्यौपाने
२ हरी राउत
३ रामकुमार पुडासैनी
४ नविन सिग्देल
५ इश्वर ढुंगाना
६ गणेशबहादुर दुलाल
७ राजन थापा
८ गोपाल बहादुर श्रेष्ठ
९ लक्ष्मण भण्डारी
१० किताबसिंह लामा
११ गोकर्ण पराजुली
१२ रामचन्द्र स्याबबो
१३ मनोज वाइवा
१४ सानु थिङ लामा
१५ सुनिल मोक्तान
१६ गोबिन्द दाहाल
१७ भैरब राई
१८ अनिल कुमार बानियाँ
१९ नरनाथ सुबेदी नबराज
बाग्मती गाउँपालिकाका उमेद्वारहरु
१ भिमकुमार राई
२ हर्कबहादुर गोले
३ बाबुलाल गोले
४ टेक बहादुर पाख्रीन
५ डेन्जीजन लामा
६ धनबहादुर घलान लामा
७ ललित राई
८ धनबहादुर योञ्जन
९ मदन दुरुबच्याब
बकैया गाउँपालिकाका उमेद्वारहरु
१ प्रदिप स्याङ्तान
२ नारायण तिमल्सीना
३ प्रेमबहादुर डिमडुङ
४ राजन दंगाल
५ वीरबहादुर भोलन
६ फुलबहादुर भोम्जन
७ रामकाजी लामीछाने
८ इन्द्रबहादुर स्याबतान
९ टंकबहादुर थिङ
१० नजरमान भोम्जन
११ शिबराम ढकाल
१२ रामबहादुर मोक्तान
गढि गाउँपालिकाका उमेद्वारहरु
१ फुलमान गोले
२ माया बल
३ भागवत घिमिरे
४ रामप्रसाद तिमल्सीना
५ जितबहादुर घिमिरे
६ टिका प्रसाद दाहाल
७ वीरबहादुर रुम्बा
८ एक्काबहादुर थिङ
भिमफेदी गाउँपालिकाका उमेद्वारहरु
१ पञ्चमाया स्याङ्तान
२ काशी राम बज्यु
३ भरत सिंह पाख्रिन
४ क्षेत्रबहादुर पाण्डे
५ जहारसिंह लामा
६ सिताराम थापा
७ सिता घलान
८ जगतमान घिसिङ
९ प्रकाश पुडासैनी
इन्द्रसरोबर गाउँपालिकाका उमेद्वारहरु
१ झमकलाल बलामी
२ राजुमान महर्जन
३ चिरञ्जीबी पौडेल
४ धनवीर स्याबतान
५ धनराज महर्जन
मनहरी गाउँपालिकाका उमेद्वारहरु
१ कृष्णबहादुर मोक्तान
२ चन्द्रबहादुर मोक्तान
३ मानबहादुर स्याबतान
४ सानुकान्छा तितुङ
५ सुभराज थिङ
६ गोपीराम मुक्तान
७ रघुनाथ लामा रुम्बा
८ दिलबहादुर स्याङ्तान
९ हेमलाल उप्रेती
कैलाश गाउँपालिकाका उमेद्वारहरु
१ पेमा योञ्जन
२ रामबहादुर स्याङ्तान
३ वीरबहादुर प्रजा
४ जविन्द्र थोकर
५ छेगु लामा
६ जितबहादुर थोकर
७ बिनोद चेपाङ
८ सूर्यबहादुर थिङ
९ सुमन लटौला
१० चम्पलाल रुम्बा
राक्सीराङ गाउँपालिकाका उमेद्वारहरु
१ सिंगराम रुम्बा
२ सिताराम चेपाङ
३ बाबुलाल स्याङ्तान
४ संजय कोइराला
५ बिश्वमान चेपाङ
६ सिंगलाल चेपाङ
७ पूर्ण चेपाङ
८ प्रताप मुक्तान
९ शिबकुमार मल्ल
थाहा नगरपालिकाका उमेद्वारहरु
१ धर्मलाल प्रधान
२ गुप्तबहादुर कार्की
३ कुमार नेगी
४ अच्युत केसी
५ बिष्णुबहादुर गुरुङ
६ शशिधर सुबेदी
७ काजिमान तितुङ
८ डम्बर सिंह लामा
९ लक्ष्मण रेग्मी
१० हिराबहादुर गमाल
११ किरणमान बल
१२ मानबहादुर स्याङ्तान
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

-1779500375.jpg)






-1779325788.jpg)
-1779325219.jpg)






-1761227295-1778632336.jpg)

