Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नयाँ शक्ति छोडि ३३ जना माओवादी केन्द्रमा

Moist-1-1493210343.jpg

१३ बैशाख, हेटौँडा । नयाँ शक्ति नेपाल पार्टी परित्याग गरी विभिन्न पदमा कार्यरत रहेका ३३ जना नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
नयाँ शक्तिका जिल्ला परिषद् सदस्य तथा हेटौंडा ४ नम्बर वडा संयोजक प्रेमनारायण गौतमको नेतृत्वमा जिल्ला परिषद् सदस्य कृष्णशरण जोशी, दुधलाल घलान, नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला संयोजक श्रवणकुमार बर्तौलासहितका नेताहरु बुधबार माओवादी केन्द्रमा फर्किएका हुन् । 
उनीहरुलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान, केन्द्रीय सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उमेदवार बलराम बल, नेता शेरबहादुर पहरीलगायतले स्वागत गरेको माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमासिँ पाख्रिन पृथकले जानकारी दिए । 
माओवादीबाटै फुटेर बनेको नयाँ शक्तिबाट पछिल्लो समय धमाधम नेताहरु माओवादीमा फर्किरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg