१४ बैशाख, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा ५ नम्बर इकाई समितिले चुनावी अभियानलाई तिब्रता दिएको छ । अभियान अन्तरगत विहिबार प्रचार कार्यालय उद्घाटन, प्रवेश कार्यक्रम र घरदैलो गरेको हो ।
कांग्रेसले जिएस टोलमा प्रचार कार्यालय शुभारम्भ गर्दै प्रचार समिति गठन गरेको छ । जिएस टोलमा तारा बस्नेतको संयोजकत्वमा २५ सदस्यीय टोलस्तरीय चुनाव प्रचारप्रसार समिति गठन गरेको सदस्यका उम्मेदवार एवं वडा सभापति यम श्रेष्ठले बताए । त्यसैगरी, सानोपोखरामा भएको पार्टी प्रेवश कार्यक्रममा राम थापासहित ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल महिला संघकी संस्थापक सदस्य शकुन्तला आचार्यले स्वागत गरेकी थिईन् । यसैगरी, अध्यक्षका उम्मेदवार राजेश बानियाँसहितको टोलीले चिसापानी क्षेत्रमा घरदैलो समेत गरेको थियो ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार राजेश बानियाँ, सदस्यका उम्मेदवार अन्जनी पराजुली, यम श्रेष्ठ, प्रमिला खतिवडा, मनमाया विक, कांग्रेस ५ नम्बर इकाई उपसभापति टिका चौलागाई, सचिव बद्री लम्साल, कोषाध्यक्ष रेवतिरमण पहाडी, नेताहरु निरन्जन श्रेष्ठ, भवानीशंकर चौलागाई लगायतको सहभागिता रहेको थियो ।
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

-1779500375.jpg)






-1779325788.jpg)
-1779325219.jpg)






-1761227295-1778632336.jpg)

