Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

जनमुक्ती पार्टीका केन्द्रीय सदस्य माओवादीमा प्रवेश

received_1088424594595408-1493289182.jpg

१४ बैशाख, हेटौंडा । राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रीय सदस्य बुद्ध लामा पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बनेलधापमा आयोजित एक कार्यक्रमका बिच प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका पालिटब्युरो सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तान, हेटौंडा उपमहानगर पालिकाका मेयर पदका उम्मेदवार बलराम बल, नेकपा माओवादी केन्द्रका महाधिबेसन आयोजक समिति सदस्य ललित घलान, सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले लामालाई खादा ओढाएर स्वागत गरेका थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाका मेयर पदका उम्मेदवार बलराम बलले प्रजातन्त्रको नाममा ३ दशक शासन सत्तामा रहेका सामन्त ठालुहरुलाई 'जदौं' गर्न नभई नगरको आमुल विकास र सम्मुनत नगर निर्माण गर्नको लागी आफ्नो उम्मेदवारी रहेको बताए । कार्यक्रम हेटौंडा उपमहानगर पालिका १४ नम्बर वडाका वडा अध्यक्ष उम्मेदवार दिपक खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg