भीमसेन पौडेल
१४ बैशाख, हेटौडा । जिल्ला वन कार्यालय मकवानपुरले सामुदायिक वन र कबुलियती वन समूहलाई वन व्यवस्थापन औजार वितरण गरेको छ ।
वन व्यवस्थापनलाई बैज्ञानिक ढंगबाट गर्ने उद्वेश्यका साथ औजार वितरण गरिएको सहायक वन अधिकृत उत्तम कटुवालले बताए । जिल्लामा रहेका १२ वटा सामुदायिक वन १० वटा कबुलियती वनलाई वन व्यवस्थापन औजार र ४ वटा सामुदायिक वनलाई डढेलो नियन्त्रण औजार वितरण गरिएको वन कार्यालयले जनाएको छ ।
हेटौडा–६ मा रहेको रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन, हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन, हेटौडा–१५ मा रहेको चुरेकाँड सामुदायिक वन, आमभञ्ज्याङ–३ मा रहेको नमूना सामुदायिक वन, मनहरी–२ मा रहेको पोलाघारी सामुदायिक वन, भैसेमा रहेको कालिकाचण्डीका सामुदायिक वन, हेटौडा–१६ मा रहेको जरुङशक्ती सामुदायिक वनलाई वन व्यवस्थापन औजार उपलव्ध गराएको छ ।
यसैगरी मनहरी–३ मा रहेको मनकामना सामुदायिक वन, हेटौडा–९ मा रहेको बेतखोल्सी सामुदायिक वन, हेटौडा–१ मा रहेको सुन्दर सामुदायिक वन र हेटौडा–८ मा रहेको महिलासिर्जना सामुदायिक वन समूहलाई पनि औजार वितरण गरिएको छ ।
वन कार्यालयले हेटौडा –१८ मा रहेको रामधुनी कबुलियती वन, शिखरपुरमा रहेको च्यानडाँडा कबुलियती वन, चितलाङमा रहेको कुश्लेचौर कबुलियती वन, निवुवाटारमा रहेको चौतारी कबुलियती वन, छतिवनमा रहेको चुनढुंगापाखा कबुलियती वन, हेटौडा–१५ मा रहेको चित्रेपानी कबुलियती वन, सुकौरामा रहेको चिसापानी कबुलियती वन रहेका छन ।
यसैगरी फापरबारीमा रहेको ताप्केडाँडा कबुलियती वन, तिनधर्केडाँडा कबुलियती वन र बाग्मती कबुलियती वन रहेका छन । वन कार्यालयले क्षेतीपूर्ती वृक्षारोपण अन्तरगत वनलाई डढेलोबाट बचाउँन औजार समेत वितरण गरेको छ ।
जस अन्तरगत जोगीताल मनहरी, सिमपानी देवकोट संयुक्त सामुदायिक वन मनहरी र मुलखोला सामुदायिक वन राई गाउँलाई वितरण गरिएको कटुवालले जानकारी दिए ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















