Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अपडेट : शव अाफन्तलाई बुझाईयो

Thumbnails1_Makwanpur_Dis-1469536938.jpg

११ साउन, हेटौंडा । मकवानपुरको भीमफेदी-५ सोलाभञ्ज्याङमा मंगलबार विहान गएको पहिरोमा परि मृत्युु भएकाको शव अाफन्तलाई बुझाईएको छ । कानूनी प्रक्रिया पूरा गरि दिउँसो शव अाफन्तलाई बुझाएको ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरिक्षक बासुदेव थापाले बताए । पहिरोमा पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियोे ।

मृत्यु हुनेमा २५ बर्षिय टेकबहादुर रूम्बा, उनकी २३ बर्षिय श्रीमती पार्वती र ५ बर्षिय छोरा विकास रहेका छन् । उनीहरू सासू मनमाया स्याङ्तानको घरमा बस्दै अाएका थिए । विहान ४ बजे सुतिरहेको समयमा गएको पहिरो जाँदा घरभित्रै उनीहरू पुरिएको  थापाले बताए ।

नेपाली सेनाको ३१ जना र नेपाल प्रहरीको १० जनाको टोलीले शव र घरमा पुरिएका सामाग्री झिकेको थापाले बताए । घटनास्थल भीमफेदी बजारबाट ५ किलोमिटर पूर्वमा पर्दछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

थप समाचार