१५ बैशाख, हेटौडा । विश्वमा दुर्लभ एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा शुक्रवार हेटौडामा सालक संरक्षण चुनौती एवम दिगो व्यवस्थापनका सवालहरु विषयक अन्तरक्रिया गोष्ठी भएको छ ।
मध्यमान्चल क्षेत्रीय वन निर्देशानलय,हेटौडाको समन्वय र जेडएसएलको सहयोगमा गोष्ठीको आयोजना गरिएको हो ।गोष्ठीमा जेडएसएल काठमाण्डौंका कार्यक्रम अधिकृत टेकराज भट्ट र बर्दिया संरक्षणका कार्यक्रम अधिकृत अम्विकाप्रसाद खतिवडाले सालक संरक्षण सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीमा कृषि तथा वन विश्वविधालय वन संकायका सहायक डिन बासुदेव पोखरेल, पर्सा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्य, वन विज्ञान अध्ययन संस्थान हेटौडाका प्रमुख कृष्णप्रसाद दाहाल र मध्यमान्चल क्षेेत्रीय वन कार्यालयका सहायक वन अधिकृत विष्णुप्रसाद पौडेलले कार्यपत्र माथि टिप्पणी गरेका थिए ।
गोष्ठीमा मध्यमान्चल क्षेत्रीय वन निर्देशक गणेश झा, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, मध्यमान्चल क्षेत्रीय वन निर्देशानलयक सहायक वन अधिकृत नवराज पुडासैनी लगायतले सालकको संरक्षण गर्न सबैको सहयोग हुनु पर्नेमा जोड दिएका थिए ।
गोष्ठीमा वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता थियो ।
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...


-1779500375.jpg)






-1779325788.jpg)






-1761227295-1778632336.jpg)

