१९ बैशाख, हेटौँडा । स्थानीय तहको निर्वाचनका लागि मंगलबार हेटौँडा उपमहानगरपालिकामा एक दर्जनले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । हेटौँडामा प्रमुख दलका उम्मेदवारसहित स्वतन्त्रतर्फबाट पनि मेयरमा उम्मेदवारी परेको हो । अपरान्हसम्ममा हेटौँडामा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति, मालेसहितका दलले उम्मेदवारी दर्ता गराएका छन् ।
हेटौँडाका मेयरका उम्मेदवारहरु
नेपाली कांग्रेस– मेयरमा आनन्दराम पराजुली, उपमेयरमा लक्ष्मी श्रेष्ठ
नेकपा एमाले– मेयरमा हरिबहादुर महत, उपमेयरमा मिना लामा
नेकपा माओवादी– मेयरमा कुमारी मोक्तान, उपमेयरमा बलराम बल
राप्रपा – मेयरमा मधु अधिकारी, उपमेयरमा इन्दिरा न्यौपाने
नयाँ शक्ति/संघिय समाजवादी– मेयरमा शुभरत्न गोले, उपमेयरमा पुनम भट्टराई
नेकपा माले– मेयरमा भीमसेन महत, उपमेयरमा रिना थापा
राष्ट्रिय जनमोर्चा– मेयरमा ओविन्द्रबहादुर लुईटेल, उपमेयरमा हिरा तिमल्सिना
मेयरका स्वतन्त्र उम्मेदवारहरु
राकेशकुमार शर्मा, कृष्णदेव भण्डारी, दिपेन्द्र श्रेष्ठ, सतार अन्सारी (सद्धाम हुसैन)
उपमेयरका स्वतन्त्र उम्मेदवारहरु
साधना राना मगर
थाहा नगरपालिकाका मेयरका उम्मेदवार
नेपाली कांग्रेस– मेयरमा पवित्रा महत विष्ट, उपमेयरमा खड्ग गोपाली
नेकपा एमाले– मेयरमा विष्णु ढकाल, उपमेयरमा कल्पना बलामी
नेकपा माओवादी– मेयरमा लवशेयर विष्ट, उपमेयरमा शकुन्तला गोपाली
राप्रपा – मेयरमा हरेराम कार्की, उपमेयरमा राममाया लामा
नयाँ शक्ति/संघिय समाजवादी– मेयरमा निरु लामा, उपमेयरमा तारालाल श्रेष्ठ
राष्ट्रिय जनमोर्चा – मेयरमा पुरुषोतम कार्की, उपमेयरमा शोभा गोपाली
साँझ अवेरसम्म पनि हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा उम्मेदवारी मनोनयनको काम भईरहेको थियो । एउटै पार्टीको उम्मेदवारी दर्ताको काम सक्न कम्तिमा एक घण्टा लागेका कारण ५ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेका उम्मेदवारहरु मनोनयन दर्ता गर्दा रात परिसकेको थियो । साँझसम्म उम्मेदवारी मनोयनको प्राविधिक काम भईरहकाले उम्मेदवारहरुको अन्तिम तथ्यांक भने आउन बाँकी रहेको छ ।
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...


-1779500375.jpg)






-1779325788.jpg)






-1761227295-1778632336.jpg)

