३ जेठ, हेटौंडा । भारतबाट हेटौंडा आईपुगेका १४ मकवानपुरे हेटौंडा–४ कर्रास्थित आईसोलेसन वार्डमा भर्ना भएका छन् । भारतको उत्तर प्रदेशको विभिन्न शहरमा नेटवर्किङ व्यापारमा संलग्न उनीहरु शनिबार हेटौंडा आईपुगेका हुन् ।
उनीहरुमध्ये थाहा नगरपालिकाका ९, भीमफेदी गाउँपालिकाका २, कैलाश गाउँपालिकाका २ र हेटौंडाका १ युवा रहेका छन् । उनीहरु भारतमा ३ दिन यात्रा गरेर सिमानामा बाबागञ्ज् लगायतका क्वारेन्टाईनमा १२ दिन बसेर नेपाल आईपुगेका थिए । नेपालगंजमा र्यापिड टेष्ट नेगेटिभ पाईएपछि उनीहरु हेटौंडा आईपुगेको हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताए ।
उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको जनाईएको छ । उनीहरुको स्वाब संकलन गरी परीक्षणको तयारी भईरहेको छ ।
१२ असार, हेटौंडा । कोशी प्रदेशमा सरकार गठन विवादसम्बन्धमा पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा...
१२ असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेशमन्त्री सुन...
१२ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी...
१२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।...
११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर दुई जना घाइते भएका...
११ असार, हेटौंडा । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा...
११ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको सक्रिय महिला उद्योगले दालमोठ र चिप्स उत्पादन शुरू गरेको छ । १० महिलाहरू...
११ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३...
११ असार, हेटौंडा । विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको...
३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु...
७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र...
२ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर १९ दारीमटार भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको...
२९ जेठ, हेटौंडा। हेटौंडामा अत्यधिक गर्मी बढेपछी सरकारी तथा निजी बिद्यालय दुई दिनका लागि बिदा दिइएको छ । पढ्न आएका...
२ जेठ, हेटौंडा। विरगंजबाट बस चढेर हेटौंडा आउदै गरेका एक युवकको मृत्यु भएको छ। आइतबार दिउँसो विरगंजबाट हेटौंडा...
३२ जेठ, हेटौंडा । नेपाल सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार असार ३ गते सार्वजनिक...
३१ जेठ, हेटौंडा। नेपाल प्रहरीका ३ प्रहरी उपरीक्षक (एसपी) को काजमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले...
४ असार, टाँडी। मंगलवार अपरान्ह आएको भीषण हावाहुरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा मसलाको रुख...
४ असार, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा बुधबार शोक विदा दिइएको छ । गाउँपालिकाको ६ नम्बर वडाका वडा सदस्य...