Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

एमालेको २ वटा वडामा चुनावी सभा

FB_IMG_1494342651856-1494342825.jpg

२६ बैशाख, हेटौडा । स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दै नेकपा एमालेले मंगलवार २ वटा वडामा चुनावी सभा गरेको छ ।

हेटौडा–१६ र १७ नम्बर वडामा चुनावी सभा गरेको हो । सभालाई सम्वोधन गर्दै एमाले पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरे ।  संविधान कार्यान्वयनमा स्थानीय तहको निर्वाचन महत्वपूर्ण रहेको बताउदै चौधरीले देशको समग्र विकास एमालेबाट मात्रै संभव हुने दावी जिकीर गरे ।

कार्यक्रममा हेटौडा–१६ का एमालेका वडा अध्यक्षका उम्मेदवार गोविन्द दाहाल र १७ का वडा अध्यक्षका उम्मेदवार भैरबबहादुर राईले प्रतिबद्वता पत्र सार्वजनिक गरेका थिए । 

कार्यक्रममा सांसद पुरुषोतम पौडेल, अनन्त पौडेल, केन्द्रीय सदस्य विरोध खतिवडा, जिल्ला अध्यक्ष मुनु सिग्देल, एमालेका तर्फबाट हेटौडा उपमहानगरपालिकका मेयर पदका उम्मेदवार हरिबोल महत, उपमेयर पदका उम्मेदवार मिना लामा, कमल विष्ट, रामचन्द्र राई लगायतकाले मन्तव्य व्यक्त 
गरेका थिए ।

कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, स्थानीय र पार्टीका शुभचिन्तकहरुको सहभागिता थियो ।एमालेले हटियाको  चिसापानी र गंगटेमा चुनावी सभा गरेको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg