Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

देश विकासको लागि एमाले : खतिवडा

FB_IMG_1494513320700-1-1494513416.jpg

२८ बैशाख, हेटौडा । नेकपा एमालेका केन्द्रीय सदस्य विरोध खतिवडाले समग्र देश विकास एमालेबाट मात्रै सम्भव भएको बताएका छन् । 

एमाले मकवानपुरगढी गाउँ पालिकाले विहिवार आमभन्जयाङको डुम्रेकुनामा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै यस्तो बताए ।  केन्द्रीय सदस्य खतिवडाले एमालेले अवको निर्वाचन बाट अत्यधिक मत ल्याई देशको समस्या समाधान गर्ने दावी गरे ।  
एमाले मकवानपुरगढी गाउँ पालिकाका अध्यक्ष तेजप्रसाद लम्सालको अध्यक्षतामा भएको सभामा एमाले केन्द्रीय सल्लाहकार धनप्रसाद गौतम, जिल्ला उपाध्यक्ष बद्री प्रसाद लम्साल, एमालेको तर्फबाट मकवानपुरगढीकी उपाध्यक्षकी उम्मेदवार हर्कमाया रुम्वा, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, एमाले ६ नम्वरका उम्मेदवार टिका दाहाल, मेम्वर लामा संगम चौलागाई, रामजी सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार विदुर हुमागाईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।मकवानपुरगढी गाउँ पालिकामा ८ वटा वडाहरु रहेका छन । एमालेले संचालन गरेको आमसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र परित्याग गर्दै 
२ सय बढी प्रवेश गरेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg