Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौंडामा काँग्रेसको अन्तिम चुनावी सभा

2017-05-11-21-15-54-1-1494516726.png

२८ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले हेटौंडामा वृहत र्यालीसहित चुनावीसभा सम्पन्न गरेको छ । मौन अवधि शुरू हुन केही समय मात्र बाँकी रहदा आयोजीत  वृहत र्यालीसहितको सभाको आयोजना गरेको हो  ।  

हेटौँडाको हुप्रचौरबाट शुरू भएको र्यालीले पारीजात पथ , स्कूल रोड , संगम चोक ,बुद्घचोक, राप्ती रोड बस पार्क हुदै बुद्घचोकमा आएर सभामा परिणत भएको थियो । सभामा बोल्दै नेपाली कांग्रेसका सभापति एवम सरकारका गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले अब मकवानपुरमा राप्रपा र एमालेको रबैया केही दिनको लागी मात्र हो भन्दै  एमाले र राप्रपाको धमिलो पना अन्त्य हुने बताए  ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले एमालेले मकवानपरमा झुटको खेती गरिरेकाले अब त्यस्ता झुटका पछी नलाग्ने अनुरोध गर्दै मेयरमा कागे्रसलाई र उप मेयरमा माओवादी केन्द्रलाई मतदान गरी विजयी बनाउन अनुरोध गरिन । 

कांग्रेसका तर्फबाट उपमहानगरपालिकाका मेयरका उम्मेवदार आनन्दराम पराजुलीले  काँग्रेस र माओबादी केन्द्रको   चुनावी गठबन्धन देखेर एमाले राप्रपा डराएर रेडियोबाट भोट मागेको प्रति कटाक्क्ष गर्दै जन्ताले परिर्वतन चाहेकोले काँग्रेस विकासको पर्यावाची भएकाले विकास संम्भव भएको बताए ।  

माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार बलराम बलले एमाले र रापैपा लाई झुटको खेती नर्गन अनुरोध गर्दै यदि त्यसो नगरे तरुण दल र वाई सि एल चुप लागेर नबस्ने बताए । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, काँग्रेस मकवानपुरका सल्लाकार माईकल राम चन्द्र अर्याल र अशोक शाक्य  लगायतले बोलेका थिए ।

र्याली विभिन्न वडाका उम्मेदवार सहित सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg