Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

खेलकुद विकास समितिका १० योजना

खेलकुद महोत्सवदेखि सहकार्यसम्म

Sports-Press-Meet-1469687921.jpg

१३ साउन, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरले चालु आव २०७३/०७४ का लागि १० वटा कार्यक्रमलाई अघि सारेको छ । समितिले एक बर्षमा खेलकुद महोत्सव, प्रतियोगिता र सम्मान जस्ता योजना अघि सारेको हो ।
समितिले सातौं राष्ट्रिय खेलकुदको जिल्ला छनौट अन्तरगत खेलकुद महोत्सव गर्ने जनाएको छ । महोत्सवमा फुटवल, भलिबल, कराँते, तेक्वान्दो, क्रिकेट, उसु, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल, व्याडमिन्टन, टेबुलटेनिस, एथलेटिक्स समावेश हुने छन् । टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि आवश्यक समन्वय गर्ने, राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने, हेटौँडा नगरकप फुटबल प्रतियोगिता गर्ने, राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने मकवानपुरले खेलाडिलाई सम्मान गर्ने योजना समेत समितिको रहेको अध्यक्ष माधव तिमल्सिनाले बताए । 
समितिले अन्तर जिल्ला तथा राष्ट्रिय प्रतियोगितामा खेलाडि सहभागी गराउने, खेल पत्रकारलाई सम्मान, खेल मैदान मर्मत एवं निर्माण, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका निर्धारित कार्यक्रम संचालन गर्ने र विभिन्न संघसंस्थाबाट हुने प्रतियोगितामा सहकार्य गर्ने योजना बनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार