Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मतदान ५० प्रतिशत नाघ्यो

Election-1494753975.jpg

३१ बैशाख, हेटौँडा । स्थानीय तह निर्वाचनमा आइतबार मकवानपुरमा अपरान्ह ३ बजेसम्ममा ५० प्रतिशत भन्दा बढि मतदान भएको अनुमान गरिएको छ । विभिन्न मतदान केन्द्रहरुबाट प्राप्त जानकारी अनुसार सरदर ५० प्रतिशत भन्दा बढि मतदाताले मतदान गरिसकेका छन् ।

विहान एक चरण र ११ बजेपछिको एक चरणमा बढि मत खसेको मतदान अधिकृतहरुको भनाई छ । दिउसो ३ बजेसम्ममा भानु मतदान केन्द्र गढीमा रहेका १९ सय ८९ मतदातामध्ये एक हजार जनाले मतदान गरिसकेका छन् । त्यसैगरी, चौघडास्थित बंशगोपाल मतदान केन्द्रमा ३९ सय २८ मतदातामध्ये २२ सय भन्दा बढिले मतदान गरिसकेका छन् ।

कैलाश गाउँपालिकाको एक मतदान केन्द्रका कर्मचारीका अनुसार अपरान्ह १२ बजेसम्ममा ७० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् । मतदानको समय साँझ ५ बजेसम्म रहेकाले करिव ६५ प्रतिशत भन्दा बढिले मतदान गर्ने अनुमान गरिएको छ ।

तस्विर : भीमसेन पौडेल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg