३ जेठ, हेटौँडा । मकवानपुरको स्थानीय तह निर्वाचनको मत परिणाममा अहिलेसम्म नेकपा एमाले अगाडि देखिएको छ । बुधबार विहान १ बजेसम्मको मत परिणाम अनुसार ४७ वडामध्ये सबैभन्दा बढि वडामा एमालेले नेतृत्व गरेको छ । एमालेले १९ वडामा विजय हासिल गरेको छ । त्यसैगरी, दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ र तेस्रोमा रहेको माओवादी केन्द्रले ११ स्थानमा विजय हासिल गरेको छ भने एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चर्चामा रहेका राप्रपा, माले, नयाँ शक्ति, संघिय समाजवादी लगायतका दलले अहिलेसम्म कुनै पनि पदमा विजयी हासिल गर्न सकेका छैनन् ।
एमालेले विजय हासिल गरेका वडाहरु
१) कैलाश १ मा पेमा योञ्जन
२) कैलाश ५ मा छेकु लामा
३) मनहरी ८ मा दिलबहादुर स्यांतान
४) थाहा ५ मा विष्णुबहादुर स्यांतान
५) थाहा १० मा हिराबहादुर गमाल
६) थाहा १२ मा मानबहादुर स्यांतान
७) गढी ३ मा भागवत घिमिरे
८) ईन्द्रसरोबर २ मा राजुमान महर्जन
९) ईन्द्रसरोबर ३ मा चिरन्जिवि पौडेल
१०) भीमफेदी २ मा काशीराम बज्यू
११) भीमफेदी ४ मा क्षेत्रबहादुर पाण्डे
१२) बकैया १२ मा रामबहादुर मोक्तान
१३) बकैया ८ मा ईन्द्रबहादुर स्यांतान
१४) गढी ४ मा रामप्रसाद तिमल्सिना
१५) राक्सिराङ ३ मा बाबुलाल स्यांतान
१६) गढी ५ मा जीतबहादुर घिमिरे
१७) थाहा ११ मा किरणमान बल
१८) हेटौंडा १९ मा नरनाथ सुवेदी
१९) ईन्द्रसरोबर ४ मा धनविर स्यांतान
कांग्रेसले विजय हासिल गरेका वडाहरु
१) बाग्मति १ मा ठगेन्द्र वाईवा
२) बाग्मति २ मा जगतबहादुर भोलन
३) बकैया १० मा सोमबहादुर तिमल्सिना
४) बकैया ११ मा गोपालबहादुर न्यासुर
५) गढी १ मा आइतसिं लो
६) गढी २ मा बखानसिं पाख्रिन
७) ईन्द्रसरोबर १ मा जमानसिं वाईवा
८) राक्सिराङ १ मा कान्छाराम रुम्बा
९) राक्सिराङ २ मा सूर्यबहादुर मोक्तान
१०) कैलाश २ मा राजेन्द्र घिसिङ
११) भीमफेदी १ मा श्यामकुमार बल
१२) हेटौँडा १ मा सविन न्यौपाने
१३) कैलाश ६ मा ठूलोकान्छा लामा
१४) बकैया ३ मा दिलबहादुर भोम्जन
१५) कैलाश ७ मा उदास भोलन
१६) बाग्मति ७ मा डिल्ली घोरासैनी
माओवादीले विजयी हासिल गरेका वडाहरु
१) बाग्मति ३ मा बलबहादुर पाख्रिन
२) बाग्मति ४ मा रहरसिं थिङ
३) बाग्मति ५ मा बुद्धिमान माझी
४) कैलाश ३ मा देवकुमार बल
५) कैलाश ४ मा तिलकबहादुर मोक्तान
६) बकैया १ मा बुद्धिमान वाईवा
७) बकैया २ मा बिरमान बल
८) थाहा ८ मा टिकाराम रुम्बा
९) भीमफेदी ३ मा प्रितलाल तितुङ
१०) थाहा ४ मा दिपकसिं लामा
११) बाग्मति ६ मा ध्रुव थापा मगर
मनहरी–९ मा साधुराम अधिकारी (स्वतन्त्र)
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...



-1779500375.jpg)












-1761227295-1778632336.jpg)

