Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

गढीगाउँपालिका र ईन्द्रसरोबरमा एमाले विजयी

photo-1495001358.jpg

३ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुर गढी गाउँपालिकामा एमालेले विजय हासिल गरेको छ । बुधबार विहान सम्पन्न मतगणना अनुसार गाउँपालिका प्रमुख र उपप्रमुख दुबैमा एमालेले विजय हासिल गरेको हो ।
एमालेकातर्फबाट गाउँपालिका प्रमुखमा विदुर हुमागाई विजयी भएका छन् । उनले ३८ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका दोर्जे लामा स्यांतानले ३६ सय ५३ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपप्रमुखमा एमालेकै हर्कमाया रुम्बाले ३७ सय १७ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी मनिला केसीले ३७०७ मत प्राप्त गरेकी छन् । 
मकवानपुरगढी गाउँपालिकाको वडा अध्यक्षमा नेपाली कांग्रेसले १,२,७ र ८ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले ३,४,५ र ६ मा विजय हासिल गरेको छ । 
त्यसैगरी, ईन्द्रसरोबर गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । एमालेको तर्फबाट प्रमुखमा जीवनकुमार लामाले ३२ सय ४ मत प्राप्त गरेर विजयी भएका छन् भने प्रतिष्पर्धी नेपाली कांग्रेसका विश्वलाल लामाले २३ सय ७३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमलेकी उमाकुमारी लामाले ३१९० मत प्राप्त गरी विजयी भएकी छिन् भने प्रतिष्पर्धी नेपाली कांग्रेसकी लक्ष्मी डंगोलले २०८१ मत प्राप्तगरेकी छिन् ।
ईन्द्रसरोबरमा १ नम्बर वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने २,३,४ र ५ नम्बर वडामा एमालेले विजय हासिल गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg