Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

७० वडामा एमाले अगाडि

mat-petika-750-1495031286.jpg

३ जेठ, हेटौंडा । मकवानपुरको स्थानीय तह निर्वाचनको मत परिणाममा अहिलेसम्म नेकपा एमाले अगाडि देखिएको छ । बुधबार साँझ ७ बजेसम्मको मत परिणाम अनुसार ७० वटा वडामध्ये सबैभन्दा बढि वडामा एमालेले नेतृत्व गरेको छ ।

एमालेले तीन गाउँपालिका सहित ३३ वडामा विजय हासिल गरेको छ । त्यसैगरी, दोस्रोमा रहेको नेपाली कांग्रेसले एक गाउँपालिका अध्यक्ष र २३ वडा र तेस्रोमा रहेको माओवादी केन्द्रले एक गाउँ पालिका अध्यक्षसहित १३ स्थानमा विजय हासिल गरेको छ भने एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
एमालेले विजय हासिल गरेका वडाहरु
१) कैलाश    १ मा पेमा योञ्जन
२) कैलाश    ५ मा छेकु लामा
३) मनहरी     ८ मा दिलबहादुर स्यांतान
४) थाहा    ५ मा विष्णुबहादुर स्यांतान
५) थाहा    १० मा हिराबहादुर गमाल
६) थाहा    १२ मा मानबहादुर स्यांतान
७) गढी    ३ मा भागवत घिमिरे
८) ईन्द्रसरोबर    २ मा राजुमान महर्जन
९) ईन्द्रसरोबर    ३ मा चिरन्जिवि पौडेल
१०) भीमफेदी    २ मा काशीराम बज्यू
११) भीमफेदी    ४ मा क्षेत्रबहादुर पाण्डे
१२) बकैया    १२ मा रामबहादुर मोक्तान
१३) बकैया    ८ मा ईन्द्रबहादुर स्यांतान
१४) गढी    ४ मा रामप्रसाद तिमल्सिना
१५) राक्सिराङ    ३ मा बाबुलाल स्यांतान
१६) गढी    ५ मा जीतबहादुर घिमिरे
१७) थाहा    ११ मा किरणमान बल
१८) हेटौंडा    १९ मा नरनाथ सुवेदी
१९) ईन्द्रसरोबर    ४ मा धनविर स्यांतान
२०) गढि     ६ मा टिका दाहाल
२१) मनहरी    ६ मा गापिलाल मोक्तान
२२) हेटौंडा       २ मा हरि राउत
२३) थाहा    १ मा हेयरमान गोले
२४) बाग्मती    ८ मा धनकहादुर योञ्जन
२५) बाग्मती    ९ मा मदनकुमार दुरुङसेन्द
२६) बकैया         ४ मा राजन दँगाल
२७) बकैया    ६ मा कुलबहादुर योञ्जन
२८) बकैया     ७ मा रामकाजी लामिछाने
२९) बकैया    ८ मा इन्द्रबहादुर महर्जन
३०) इन्द्रसरोवर        ५ मा धनबहादुर महर्जन
३१) कैलाश    ८ मा सुर्यबहादुर थिङ
३२) कैलाश    ९ मा सुमन लटौला
३३) राक्सीराङ    ४ मा सञ्जय कोइराला

कांग्रेसले विजय हासिल गरेका वडाहरु
१) बाग्मति    १ मा ठगेन्द्र वाईवा
२) बाग्मति    २ मा जगतबहादुर भोलन
३) बकैया    १० मा सोमबहादुर तिमल्सिना
४) बकैया    ११ मा गोपालबहादुर न्यासुर
५) गढी    १ मा आइतसिं लो
६) गढी    २ मा बखानसिं पाख्रिन
७) ईन्द्रसरोबर    १ मा जमानसिं वाईवा
८) राक्सिराङ    १ मा कान्छाराम रुम्बा
९) राक्सिराङ    २ मा सूर्यबहादुर मोक्तान
१०) कैलाश    २ मा राजेन्द्र घिसिङ
११) भीमफेदी    १ मा श्यामकुमार बल
१२) हेटौँडा    १ मा सविन न्यौपाने
१३) कैलाश    ६ मा ठूलोकान्छा लामा
१४) बकैया    ३ मा दिलबहादुर भोम्जन
१५) कैलाश    ७ मा उदास भोलन
१६) बाग्मति    ७ मा डिल्ली घोरासैनी
१७) गढि    ७ मा सुर्यबहादुर रुम्बा
१८) गढि    ८ मा कुमार सिं घिसिङ
१९) मनहरी    ७ मा ठाकुरराम तितुङ
२०) बकैया         ५ मा शेरमान घ्लान
२१) बकैया         ९ मा टँकध्वज लोप्चन
२२) भिमफेदी    ७ मा बुद्धिबहादुर सिँजाली
२३) कैलाश    १० मा माणिकलाल मोक्तान

माओवादीले विजयी हासिल गरेका वडाहरु
१) बाग्मति    ३ मा बलबहादुर पाख्रिन
२) बाग्मति    ४ मा रहरसिं थिङ
३) बाग्मति    ५ मा बुद्धिमान माझी
४) कैलाश    ३ मा देवकुमार बल
५) कैलाश    ४ मा तिलकबहादुर मोक्तान
६) बकैया    १ मा बुद्धिमान वाईवा
७) बकैया    २ मा बिरमान बल
८) थाहा    ८ मा टिकाराम रुम्बा
९) भीमफेदी    ३ मा प्रितलाल तितुङ
१०) थाहा    ४ मा दिपकसिं लामा
११) बाग्मति    ६ मा ध्रुव थापा मगर
१२) थाहा       ३ मा राजेश केसी
१३) राक्सीराङ    ५ मा चन्द्रबहादुर चेपाङ

मनहरी–९ मा साधुराम अधिकारी (स्वतन्त्र)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg