४ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको १० स्थानीय तहको १०२ वडा मध्ये ७९ वडाको मत परिणाम सार्वजनिक भएको छ ।
विहिबार मध्यान्हसम्मको मत परिणाम अनुसार सबैभन्दा अगाडि नेकपा एमाले रहेको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्र रहेको छ । एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ४० वटा वडामा बिजय हासिल गरेको छ भने कांग्रेसले २३ र माओवादी केन्द्रले १५ वडामा विजय हासिल गरेको छ ।
गाउँपालिकामा पनि एमाले अगाडि रहेको छ । ६ गाउँपालिकामध्ये ४ मा एमाले, १ मा कांग्रेस र १ मा माओवादी केन्द्र विजयी भएको छ ।
गाउँपालिका विजयी पार्टी
१) मकवानपुरगढी एमाले
२) भीमफेदी एमाले
३) ईन्द्रसरोबर एमाले
४) कैलाश एमाले
५) बकैया कांग्रेस
६) बाग्मति माओवादी केन्द्र
बकैया र बाग्मतिमा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेले विजय हासिल गरेका वडाहरु
१) कैलाश १ मा पेमा योञ्जन
२) कैलाश ५ मा छेकु लामा
३) मनहरी ८ मा दिलबहादुर स्यांतान
४) थाहा ५ मा विष्णुबहादुर स्यांतान
५) थाहा १० मा हिराबहादुर गमाल
६) थाहा १२ मा मानबहादुर स्यांतान
७) गढी ३ मा भागवत घिमिरे
८) ईन्द्रसरोबर २ मा राजुमान महर्जन
९) ईन्द्रसरोबर ३ मा चिरन्जिवि पौडेल
१०) भीमफेदी २ मा काशीराम बज्यू
११) भीमफेदी ४ मा क्षेत्रबहादुर पाण्डे
१२) बकैया १२ मा रामबहादुर मोक्तान
१३) बकैया ८ मा ईन्द्रबहादुर स्यांतान
१४) गढी ४ मा रामप्रसाद तिमल्सिना
१५) राक्सिराङ ३ मा बाबुलाल स्यांतान
१६) गढी ५ मा जीतबहादुर घिमिरे
१७) थाहा ११ मा किरणमान बल
१८) हेटौंडा १९ मा नरनाथ सुवेदी
१९) ईन्द्रसरोबर ४ मा धनविर स्यांतान
२०) गढि ६ मा टिका दाहाल
२१) मनहरी ६ मा गापिलाल मोक्तान
२२) हेटौंडा २ मा हरि राउत
२३) थाहा ६ मा शसिधर सुबेदी
२४) बाग्मती ८ मा धनकहादुर योञ्जन
२५) बाग्मती ९ मा मदनकुमार दुरुङसेन्द
२६) बकैया ४ मा राजन दँगाल
२७) बकैया ६ मा कुलबहादुर योञ्जन
२८) बकैया ७ मा रामकाजी लामिछाने
२९) बकैया ८ मा इन्द्रबहादुर महर्जन
३०) इन्द्रसरोवर ५ मा धनबहादुर महर्जन
३१) कैलाश ८ मा सुर्यबहादुर थिङ
३२) कैलाश ९ मा सुमन लटौला
३३) राक्सीराङ ४ मा सञ्जय कोइराला
३४) हेटौँडा १८ मा अनिल बानियाँ
३५) भीमफेदी ५ मा जारसिं लामा
३६) भीमफेदी ६ मा सिताराम थापा
३७) भीमफेदी ८ मा जगतमान घिसिङ
३८) भीमफेदी ९ मा प्रकाश पुडासैनी
३९) मनहरी ५ मा शुभराज थिङ
४०) थाहा ९ मा परसुराम श्रेष्ठ
कांग्रेसले विजय हासिल गरेका वडाहरु
१) बाग्मति १ मा ठगेन्द्र वाईवा
२) बाग्मति २ मा जगतबहादुर भोलन
३) बकैया १० मा सोमबहादुर तिमल्सिना
४) बकैया ११ मा गोपालबहादुर न्यासुर
५) गढी १ मा आइतसिं लो
६) गढी २ मा बखानसिं पाख्रिन
७) ईन्द्रसरोबर १ मा जमानसिं वाईवा
८) राक्सिराङ १ मा कान्छाराम रुम्बा
९) राक्सिराङ २ मा सूर्यबहादुर मोक्तान
१०) कैलाश २ मा राजेन्द्र घिसिङ
११) भीमफेदी १ मा श्यामकुमार बल
१२) हेटौँडा १ मा सविन न्यौपाने
१३) कैलाश ६ मा ठूलोकान्छा लामा
१४) बकैया ३ मा दिलबहादुर भोम्जन
१५) कैलाश ७ मा उदास भोलन
१६) बाग्मति ७ मा डिल्ली घोरासैनी
१७) गढि ७ मा सुर्यबहादुर रुम्बा
१८) गढि ८ मा कुमार सिं घिसिङ
१९) मनहरी ७ मा ठाकुरराम तितुङ
२०) बकैया ५ मा शेरमान घ्लान
२१) बकैया ९ मा टँकध्वज लोप्चन
२२) भिमफेदी ७ मा बुद्धिबहादुर सिँजाली
२३) कैलाश १० मा माणिकलाल मोक्तान
माओवादीले विजयी हासिल गरेका वडाहरु
१) बाग्मति ३ मा बलबहादुर पाख्रिन
२) बाग्मति ४ मा रहरसिं थिङ
३) बाग्मति ५ मा बुद्धिमान माझी
४) कैलाश ३ मा देवकुमार बल
५) कैलाश ४ मा तिलकबहादुर मोक्तान
६) बकैया १ मा बुद्धिमान वाईवा
७) बकैया २ मा बिरमान बल
८) थाहा ८ मा टिकाराम रुम्बा
९) भीमफेदी ३ मा प्रितलाल तितुङ
१०) थाहा ४ मा दिपकसिं लामा
११) बाग्मति ६ मा ध्रुव थापा मगर
१२) थाहा ३ मा राजेश केसी
१३) राक्सीराङ ५ मा चन्द्रबहादुर चेपाङ
१४) मनहरी ४ मा ध्रुव खड्का
१५) थाहामा १ मा हेयरमान गोपाली
स्वतन्त्रमा मकवानपुर मनहरि गाउँपालिका वडा नंम्बर ९ का साधुराम अधिकारी बिजयी भएका छन् ।
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...



-1779500375.jpg)












-1761227295-1778632336.jpg)

