Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

बनकी चरीमा हेटौंडाका अभिमान शंकर

18673057_1047053138760050-1496246478.jpg

१७ जेठ, हेटौंडा । मकवानपुरबाट कलाकारिता क्षेत्रमा उदाएका प्रतिभाशाली मोडल अभिमान शंकर र मोडल मन्दिला श्रेष्ठको अभिनय रहेको बनकी चरी बोलको म्युजिक भिडियो बजारमा बजारमा सार्वजनिक भएको छ ।

भिडियोमा अभिमान शंकरले मन्दिलालाई बनकी चरी भनेर मायाको प्रस्ताव राखेका छन् ।मकवानपुरकै विभिन्न सुन्दर ठाउँहरुमा छायांकन भएको भिडियो छोटो समयमा नै युट्युवमा चर्चित भइरहेको छ । कलाकारिता क्षेत्रमा सम्भावना भएका मोडल शंकरले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफूलाई उतारिसकेका छन् ।

भिडियोमा एक साधारण केटोले एक धनी केटीलाई मन पराएको र केटीको तारिफ गरेको देख्न पाइन्छ गीतमा सफा मनले लगाएको माया जहिले पनि सफल हुन्छ भन्ने निर्देशक आदित्य राज रानाले भिडियोमा देखाएका छन् ।

दिनेश सुवेदीको शब्द, गायक विनय केटुको स्वर र संगीत रहेको म्युजिक भिडियोमा अभिमान शंकर, मन्दिला श्रेष्ठ र सुर्य शंकरको अभिनय रहेको छ भने भिडियोको सम्पादन र छायांकन निर्देशक आदित्य राज राना स्वयंले गरेका छन् । भिडियोलाई संङ्स नेपालले सार्वजनिक गरेको छ ।

https://youtu.be/BR4UmQM4C9Q

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार