२६ जेठ, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविले जनप्रतिनिधिलाई सम्मान गरेको छ । विद्यालयले शुक्रबार कार्यक्रम गरी हेटौँडा–६ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाईसहित सम्मान गरेको हो ।
विद्यालयले विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहेका नवनिर्वाचित अध्यक्ष अर्जुनप्रसाद चौलागाईसहित सदस्यहरु कल्पना विश्वकर्मा, शुभद्रा तिमल्सिना, राजकुमार बास्तोला र रामहरी राईलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष चौलागाईले २ दशक सोही विद्यालयमा रहेर आफुले काम गरेको स्मरण गर्दै विद्यालयको शैक्षिक एवं पूर्वाधार विकासमा सहयोगको प्रतिवद्धता व्यक्त गरे । शिक्षा क्षेत्रको विकासबाट मात्रै समाज रुपान्तरण सम्भव रहेको भन्दै उनले वडाका शैक्षिक क्षेत्रको विकासमा आफुले ध्यान दिने बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य ईन्द्रमणी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित सदस्य कल्पना विश्वकर्मा, विद्यालयका सदस्य गणेश तिमल्सिना, पूर्व सदस्य शिव खनाल, शिक्षक शिव दुलाल, प्रधानाध्यापक भरत सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













