Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निजी वन सम्बन्धी अन्तरक्रिया

Niji-Ban-1497626404.jpg

२ असार, हेटौँडा । निजी वन अभिमुखीकरण तथा प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार हेटौंडामा भएको छ । निजी वन सरोकारवाला महासंघ मकवानपुरले जिल्ला वन कार्यालय मकवानपुरसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । 
कार्यक्रममा मकवानपुरका निजी वन धनी तथा कृषकहरु लगायतले आफ्नो समस्या भन्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्य तथा निजी वन सरोकारवाला महासंघ मकवानपुरका अध्यक्ष पुष्पराज पराजुलीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङ्तान, बन बिज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका प्रमुख कृष्णप्रसाद दाहाल, निजी वन सरोकारवाला महासंघका केन्द्रिय अध्यक्ष बिष्णुप्रसाद ज्ञवाली, जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत बिशाल भट्टराई लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वन श्रमिक संघकी सल्लाहकार चित्रकुमारी गुरुङ्ग, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य अशोक सुजन श्रेष्ठ लगाएतको आतिथ्य रहेको थियो । केन्द्रिय निजी वन सरोकारवाला महासंघका केन्द्रिय महासचिव तिलकजंग खड्काले सहजिकरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार