Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

२४ घण्टामा २ लाख ११ हजार कोरोना संक्रमित थपिए

there-are-now-seven-known-1598317446.jpg

९ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ११ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ११ हजार ४ सय ६१ जना मानिस संक्रमित भएका हुन् । यो संख्या केही दिनदेखी लगाता घटीरहेको छ ।
कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३५ लाख नाघेको छ । 
वर्ल्डोमिटरका अनुसार विश्वभर अहिले २ करोड ३८ लाख भन्दा बढी मानिसहरु संक्रमित रहेका छन् । संक्रमित मध्ये १ करोड ६३ लाख ४७ हजार भन्दा धेरै मानिसहरु निको भएका छन् ।
अहिलेपनि ६६ लाख ३६ हजार भन्दा धैरैजनामा संक्रमण रहेको छ भने ६१ हजार ७ सय भन्दा धेरै मानिसको अवस्था गम्भिर रहेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ भण्टामा ४० हजार ५ सय ५३ जना संक्रमित थपिएका छन् । यहाँ योसँगै कुल संक्रमितको स)ख्या ५९ लाख १४ हजार ६ सय ९९ पुगेको छ । 
यस्तै दोस्रो धेरै प्रभावित देश ब्राजिलमा २१ हजार ४ सय ३४ जना नयाँ संक्रमित थपिदा कुल संक्रमितको संख्या ३६ लाख २७ हजार २ सय १७ पुगेको छ । 
यसैगरी विश्वको तेस्रो धेरै प्रभावित रहेको भारतमा ३१ लाख ६४ हजार ८ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५९ हजार ६ सय ९६ जना नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार