Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

राशीफल १० असार २०७४

Aaja-ko-Rasifal-1498269239.jpg

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुधारका कार्य प्रशस्तै गर्न सकिनेछ । आर्थिक लाभ भन्दा मानसम्मान पाईने देखिन्छ । विगतमा विवादमा रहेका विषय समाधान हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाईमा मन जानेछ । अल्झिएका काम बन्ने छन् । साथभाईले सहयोग गर्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बादविवादमा नपर्नु नै उपयुक्त हुनेछ । इष्टमित्र भेटघाटमा समय व्यतित हुने देखिन्छ । यात्राको पनि योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा समस्याको सामाना गर्नुपर्दा उत्साह घट्ने छ । तनावमा दिन विताउनु पर्ला । शुभचिन्तकहरुको साथ लिनु फाइदाजनक छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साहासिक प्रयासले काममा सफलता मिल्नेछ । अध्ययनमा ध्यान जाने देखिन्छ । आयआर्जनका लागि अग्रजको सल्लाह मान्नु नै उपयुक्त हुन्छ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक कार्यमा लाग्दा मनमा सन्तुष्टि मिल्नेछ । मानसम्मान बढ्ने देखिन्छ । आर्थिक क्षतिको सम्भावना रहेकाले सचेत रहनु नै बुद्धिमानी हुन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  बोली र व्यवहारलाई सन्तुलन मिलाउँदा फाइदा हुनेछ । नयाँ काममा धेरै नै सोचविचार गर्नुपर्नेछ । पारिवारिक मेलमिलापले सकारात्मक उत्साह बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खर्च कम गर्नु मूख्य चुनौतिको रुपमा रहेको छ ।  बोली व्यवहार गर्दा केही सावधानी अपनाउनु आवश्यक छ । सामाजिक गतिविधिमा जुट्ने अवस्था छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साहासिक प्रयासले काममा सफलता मिल्नेछ । अध्ययनमा ध्यान जाने देखिन्छ । आयआर्जनका लागि अग्रजको सल्लाह मान्नु नै उपयुक्त हुन्छ ।

मकर भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) मानसम्मान बढ्ने देखिन्छ । आर्थिक क्षतिको सम्भावना रहेकाले सचेत रहनु नै बुद्धिमानी हुन्छ । विगतमा भएका कमजोरीलाई समिक्षा गर्नु आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनमा ध्यान जाने देखिन्छ । आयआर्जनका लागि अग्रजको सल्लाह मान्नु नै उपयुक्त हुन्छ । समस्यालाई साथीभाईको सहयोगमा समाधान गर्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खर्च कम गर्नु मूख्य चुनौतिको रुपमा रहेको छ । काममा उत्साह थपिनेछ । आध्यात्मिक चिन्तन हावि हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार