Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वका २ करोड २८ हजार भन्दा धेरैले कोरोना जिते

coronavirus-4914026_1920-1600655018.jpg

५ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट विश्वका २ करोड भन्दा बढी मानिसहरु निको भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वल्र्डोमिटरका अनुसार अहिलेसम्म विश्वभरमा २ करोड २८ लाख १७ हजार भन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।
विश्वभरमा ३ करोड १२ लाख भन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भएकामा अहिलेपनि ७४ लाख ४१ हजार भन्दा बढी मानिस कोरोनासँग जुधिरहेका छन् । यसमध्ये ६१ हजार भन्दा बढी संक्रमितको अवस्था चिन्ताजनक रहेको वल्र्डोमिटरले जनाएको छ ।
कोरोनाबाट विश्वको सबैभन्दा बढी प्रभावित अमेरिकामा ७० लाख भन्दा बढी मानिस संक्रमित हुँदा यहाँ ४२ लाख मानिसहरु निको भएका छन् । 
यहाँ अहिलेसम्म २० लाख मानिसले ज्यान गुमाएको अमेरिकामा २५ लाख मानिसमा कोरोना संक्रमित छन भने १४ हजार भन्दा बढीको अवस्थ गम्भिर रहेको छ ।
यसैगरी दोश्रो प्रभावित भारतमा ५४ लाख ८५ हजार भन्दा बढी मानिस संक्रमित हुँदा ४३ लाख ९२ हजार भन्दा बढी मानिस निको भएर घर फर्किएका छन् ।
यसैगरी भारतमा अहिलेपनि १० लाख मानिसमा संक्रिय संक्रमण छ भने ८ हजार भन्दा बढी मानिसको अवस्था चिन्ताजनक रहेको छ ।
यस्तै तेश्रो प्रभावित ब्राजिलमा अहिलेसम्म ४५ लाख ४४ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । यहाँ ३८ लाख ५१ हजार मानिसले कोरोना जितेका छन् ।
ब्राजिलमा ५ लाख ५६ हजार सक्रिय संक्रमित रहेका छन् भने ८ हजार भन्दा बढी मानिसको अवस्था चिन्ताजनक रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार