२० असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट विश्वका २ करोड ६८ लाख भन्दा बढी मानिसहरु निको भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वल्र्डोमिटरका अनुसार अहिलेसम्म विश्वभरमा २ करोड ६८ लाख ६४ हजार ६ सय ३७ जना मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।
विश्वभरमा ३ करोड ५६ लाख भन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भएकामा अहिलेपनि ७७ लाख ८४ हजार भन्दा बढी मानिस कोरोनासँग जुधिरहेका छन् । यसमध्ये ६६ हजार भन्दा बढी संक्रमितको अवस्था चिन्ताजनक रहेको वल्र्डोमिटरले जनाएको छ ।
कोरोनाबाट विश्वको सबैभन्दा बढी प्रभावित अमेरिकामा ७६ लाख भन्दा बढी मानिस संक्रमित हुँदा यहाँ ४८ लाख ९४ हजार भन्दा बढी मानिसहरु निको भएका छन् ।
अहिलेसम्म २ लाख १५ हजार भन्दा बढी मानिसले ज्यान गुमाएको अमेरिकामा २५ लाख ६९ हजार भन्दाब बढी मानिसमा कोरोना संक्रमण छन भने १४ हजार भन्दा बढीको अवस्थ गम्भिर रहेको छ ।
यसैगरी दोश्रो प्रभावित भारतमा ६६ लाख ८२ हजार भन्दा बढी मानिस संक्रमित हुँदा ५६ लाख ५९ हजार भन्दा बढी मानिस निको भएर घर फर्किएका छन् ।
यसैगरी भारतमा अहिलेपनि ९ लाख १९ हजार भन्दा बढी मानिसमा संक्रिय संक्रमण छ भने ८ हजार भन्दा बढी मानिसको अवस्था चिन्ताजनक रहेको छ ।
यस्तै तेश्रो प्रभावित ब्राजिलमा अहिलेसम्म ४९ लाख ४० हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । यहाँ अहिलेसम्म ४२ लाख ९५ हजार भन्दा बढी मानिसले कोरोना जितेका छन् ।
ब्राजिलमा ४ लाख ९८ हजार सक्रिय संक्रमित रहेका रहँदा ८ हजार भन्दा बढी मानिसको अवस्था चिन्ताजनक रहेको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















