२० साउन, हेटौँडा । अन्तरजातिय विवाह गरेको कारण एक युवकको हत्या भएको भन्दै किशोरकिशोरी समूह सञ्जाल मकवानपुरले छानविनको माग गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकमार्फत विहिबार ज्ञापनपत्र बुझाउँदै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
सञ्जालले काभ्रे पाँचखाल नगरपालिका–६ का अजित मिजारको अन्तरजातिय बिबाहका कारण हत्या भएको भन्दै हत्यारालाई कार्बाहिको माग गरेका छन् । असार २५ गते स्थानीय कल्पना पराजुलीसँग मिजारले विवाह गरेपछि विवाद हुँदा पाँचखाल प्रहरी चौकीले मिलापत्र गरी दुबैलाई आफ्नो अभिभावको जिम्मा लगाएको थियो । असार २९ गते वेपत्ता भएका मिजार असार ३० गते धादिङ कम्पुर–३ मा झुण्डिको अवस्थामा फेला परेका थिए । घटनास्थल पुगेका आफुन्तले घटना शंकास्पद भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेपनि छानविनमा वेवास्ता भएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रशासन कार्यालय पुगेर सञ्जालमा आवद्ध एकता किशोर किशोरी सञ्जाल मनहरी, मेलमिलाप किशोर किशोरी सञ्जाल पदमपोखरी, शसक्त किशोर किशोरी सञ्जाल, थाहानगर, चेतनशिल किशोर किशोरी सञ्जाल हाँडिखोला, अधिकार मुखी किशोर किशोरी सञ्जाल निबुवाटार–भिमफेदि, सम्बाद किशोर किशोरी सञ्जाल एनिमेटर छत्तिवन, पारीजात किशोर किशोरी सञ्जाल बसामाडि, समाज किशोर किशोरी सञ्जाल हर्नामाडि, नबयुग किशोर किशोरी सञ्जाल हटिया, प्रशंसा किशोर किशोरी सञ्जाल मकवानपुर गढिमा आवद्ध किशोरकिशोरीले प्रमुख जिल्ला अधिकारी विकलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।
८ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको...
८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली...
८ जेठ, काठमाडौं। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...
८ जेठ, हेटौंडा। हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...
८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...
८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...
८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...
८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...
८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...