२० असार,हेटौँडा । पश्चिम मकवानपुरको चेपाङबाहुल्य क्षेत्र राक्सिराङ गाउपालिकालाई संरक्षित क्षेत्र घोषणाको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाली काँग्रेस मकवानपुका निवर्तमान सभापति रघुरमण न्यौपाने सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज सिंहदरबारमा भेट गरी ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा सिमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको राक्सीराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम तय गर्न माग गरिएको छ । राक्सीराङ गाउँपालिकाको पहिलो वैठकले चेपाङबाहुल्य क्षेत्र राक्सिराङ गाउपालिकालाइ संरक्षित क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय गरिएअनुरुप प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्रष्ट खबरलाई बताए । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन काँग्रेस मकवानपुका निवर्तमान सभापति रघुरमण न्यौपानेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ र चेपाङ मकवानपुरका पूर्व अध्यक्ष सन्तबहादुर चेपाङको सहभागिता रहेको थियो ।.
तस्विरः राजकुमार मल्ल
६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा...
६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...
६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...
६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...
६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...
६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...
६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी...
६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...