Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

एकैदिन विश्वमा ४ लाख ८९ हजार बढी संक्रमित थपिए

there-are-now-seven-known-1603508380.jpg

८ कात्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै ४ लाख ८९ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार ७ सय ५७ जना मानिस संक्रमित भएका हुन् । 
यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ४ करोड २४ लाख ६३ हजार ५२ पुगेको छ ।
विश्वभर भएका कुल संक्रमित मध्ये ३ करोड १४ लाख १७ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् भने ११ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको छ ।
अहिलेपनि विश्वभर ९८ लाख ९६ हजार भन्दा धैरैजनामा संक्रमण रहेको छ भने ७६ हजार भन्दा धेरै मानिसको अवस्था गम्भिर रहेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा ८१ हजार २ सय १० जना संक्रमित थपिएका छन् । यहाँ योसँगै यहाँ कुल संक्रमितको संख्या ८७ लाख ४६ हजार ९ सय ५३ पुगेको छ । 
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ५४ हजार २८ जना नयाँ संक्रमित थपिदा कुल संक्रमितको संख्या ७८ लाख १३ हजार ६ सय ६८ पुगेको छ । 
यसैगरी विश्वको तेस्रो धेरै प्रभावित देश ब्राजिलमा ५३ लाख ५५ हजार ६ सय ५० जनामा कोरोना संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा २३ हजार १६ जना नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार