Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यू–२३ टोलीमा मकवानपुरका ४ जना

U23-nepal-1499651770.jpg

२६ असार, हेटौँडा । एएफसी यू–२३ च्याम्प्यिनसिप छनोट प्रतियोगिता खेल्न घोषणा गरेको नेपाली टोलीमा मकवानपुरका ४ जना खेलाडी पर्न सफल भएका छन् । प्रतियोगिताको लागी छानिएका अन्तिम २३ खेलाडीमा मकवानपुरका ४ जना खेलाडी परेका हुन् ।

२३ वर्षमुनिको नेपाली टिमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले विमल घर्ती मगरको कप्तानीमा आइतबार घोषणा गरेको २३ जनामा मकवानपुरका ४ जना अटाएका हुन् । टोलीमा मकवानपुरका एलेन न्यौपाने र अशोक बराल (गोलकिपर), सुनिल बल (मिडफिल्ड) र अञ्जन बिष्ट (फरवार्ड) टोलीमा अटाएका हुन् । ए डिभिजन क्लव सरस्वतीलगायतको टिमबाट खेलिसकेका अशोक यू–२३ राष्ट्रिय टोलीमा अटाएका छन् । यसअघि उनी यू–१९ को टोलीमा पनि परेका थिए ।

टोलीको अन्य सदस्यमा गोलकिपर किशोर गिरी, अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी, मिडफिल्डमा हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत तथा फरवार्डमा विमल घर्ती मगर, संजोग राई र विश्वास श्रेष्ठ रहेका छन् ।

फाइल तस्विर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार