Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

अातंकवादी अाक्रमणमा ६ तिर्थालुको मृत्यु

amarnath-attack-1499708017.jpg

२६ असार, हेटौंडा । भारतको अनंतनागमा भएको अातंकवादी अाक्रमणमा ६ तिर्थालुको मृत्यु भएको छ ।

राति ८:३० बजे जम्मु-श्रीनगर राष्ट्रिय राजमार्गमा तिर्थालु बोकेको बसमाथि भएको अाक्रमणमा १४ जना घाइते भएका छन् । भारतको प्रसिद्ध तिर्थस्थल अमरनाथ जाँदै गरेको बसमाथि मोटरसाइकलमा अाएका अातंकबादी अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएको छ । मृत्यु हुने यात्री गुजरातको रहेको प्रारम्भिक खबर छ ।

अाजतकका अनुसार कडा सुरक्षा व्यवस्था गरिएको राजमार्गमा प्रहरीको स्कर्टिङ विना गुडिरहेको बसमा अातंकबादी अाक्रमण भएको हो । घटना पछि त्यस क्षेत्रको सवारी अावागमन केही समयका लागि रोकिएको छ । अाक्रमणकारी खोजिका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि, कांग्रेस अाईकी अध्यक्ष सोनिया गान्धी, जम्मु काश्मिरकी मूख्यमन्त्री महेबुबा मुफ्ति, पूर्व मूख्यमन्त्री उमर अब्दुल्लाह लगायतले घटनाको विरोध गर्दै पीडित परिवारमा सहानुभुति जनाएका छन् । ४५ दिने अमरनाथ तिर्थाटनका लागि १ लाख २ हजार तिर्थालुले दर्ता गराएको र तिर्थालुको सुरक्षाका लागि केन्द्र सरकारबाट अतिरिक्त ४० हजार अर्धसैनिक बल तैनाथ गरिएको छ ।

साँझ ७ बजेपछि सवारी गुड्न प्रतिवन्ध लगाएको अवस्थामा सुरक्षा संयन्त्रसंग समन्वय नगरी यात्रा गरेका कारण घटना भएको सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय संचारमाध्यम एडिटिभीले जनाएको छ ।
तस्वीर : द ईण्डियन एक्सप्रेस


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार