Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तर बिद्यालय फुटबल प्रतियोगिता

सिद्धार्थ माबि र दिपज्योती निमावि बिजयी

20258231_1021050794935521-1500481230.jpg


४ साउन, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा ९ औद्योगिक क्षेत्रको खेलमैदानमा जारी अन्तर बिद्यालय फुटबल प्रतियोगितामा बुधबार सम्पन्न २ खेलमा सिद्धार्थ माबि र दिपज्योती निमावि बिजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा अरनिको माबिलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै सिद्धार्थ माबि बिजयी भएको हो ।  यस्तै बुधबार भएको दोश्रो खेलमा ज्योती माबि हेटौंडा १८ लाई १–० गोलले हराउँदै दिपज्योती माबि नयाँ बस्ती बिजयी भएको छ ।  जितका लागि गोबिन्द घलानले एक गोल गरेका गोललेनै दिपज्योती माबि नयाँ बस्ती बिजयी भएको हो ।  अरनिको माबिका गोल रक्षक रमेश गोले र दिपज्योतीका टिम क्याप्टेन सरोज बल खेलको म्यान अफ द म्याच  घोषित भएका थिए । श्राबण ११ गतेसम्म चल्ने प्रतियोगितामा १६ वटा बिद्यालयको सहभागीता रहेको छ । 

फोटोः माधव तिम्लसिनाको फेशबुकबाट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका अनिश्चितकालका लागि बन्द

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

थप समाचार