Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

राप्रपा र राप्रपा नेपालबीच मंगलबार एकिकरण हुने

RPPN-RPP-1470491590.jpg

२२ साउन, काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच हुने भनिएको एकिकरण प्रयास मंगलबार पुरा हुने भएको छ । दुई पार्टीबीच साउन २५ गते मंगलबार पार्टी एकता घोषणा हुने भएको हो ।

एकतासम्बन्धी समझदारी पत्रमा दुई पार्टीका अध्यक्षले शनिबार हस्ताक्षर गरेका छन् । दुई पार्टीका नेताहरुले प्रेस विज्ञप्ति जारी गर्दै एकिकरणको घोषणा गरेका छन् । विज्ञप्तिमा भनिएको छ–‘मुलुकमा एक बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा राप्रपा र राप्रपा नेपाल बीच पार्टी एकिकरणको घोषणा आगामी साउन २५ गते काठमाण्डौंमा हुनेछ ।’

विज्ञप्तिमा राप्रपा अध्यक्ष पशुपति शम्शेर जवरा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । एकिकरणबारे ट्विट गर्दै राप्रपा नेपाल अध्यक्ष थापाले भनेका छन्-'राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र सनातन धर्ममा आस्था राख्नेहरुलाई खुसीको खबर-श्रावण २५ राप्रपा नेपाल र राप्रपाका बिचमा एकिकरण घोषणासभा हुनेछ  ।'


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg