१० साउन, हेटौंडा । हेटौंडा-१० टिसिएन रोडमा सुविधा सम्पन्न होटल संचालनमा अाएको छ । तीन तारे होटलको अवधारणासहित होटल प्रकाश संचालनमा अाएको हो । होटलको अौपचारिक उद्घाटन बुधबार हुनेछ ।
३५ करोड रूपैयाँको लागनी रहेको होटल ३ कठ्ठा क्षेत्रफलमा बनेको ५ तल्ले होटलमा अहिले २७ कोठा छन् । कोठाको संख्या बढाएर ६० पुर्याउने लक्ष्य रहेको मंगलबार भएको पत्रकार सम्मेलनमा प्रवन्धक राजेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार होटलमा एउटा बार र एउटा फाष्ट फुड रेष्टुरेन्ट छ ।
होटलमा तालिम, भेला, अन्तरक्रिया लगायतका कार्यक्रम गर्नका लागि १२० सिट क्षमताको एउटा र २५ सिट क्षमताको एउटा हल रहेको छ । होटलमा स्विमिङ पुल समेत रहने जनाइएको छ ।
पत्रकार सम्मेलनमा होटलका संचालक रवि गुप्ताले अाफुहरू यसअघि यातायात क्षेत्रमा सक्रिय रहेको बताउँदै पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि होटलमा लगानी गरेको बताए । पूर्व-पश्चिम राजमार्गमा पर्ने हेटौंडामा पर्यटकको बसाई अारामदायी बनाउन होटलले सहयोग गर्ने उनको भनाई छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















