११ साउन, हेटौँडा । कृषि विकास बैंकको चेक किर्ते गरी रकम झिक्ने एक सचिव बुधबार हेटौँडाका पक्राउ परेका छन् ।
चुरियामाई संयुक्त खानेपानी तथा उपभोक्ता सरसफाई समिति नयाँ बस्तीका सचिव दलबहादुर विसीलाई चेक किर्ते गरि रकम झिकेको भन्दै प्रहरीले पक्राउ गरेको हो । विसीले संस्थाले कृषि विकास बैंक बैंकिङ कार्यालयबाट ५० हजार रुपैँया रकम झिक्ने निर्णय गरेकोमा आफैंले चेक बनाई पछि अंक र अक्षर थपेर एक लाख ५० हजार रुपैँयामा रकम झिकेका थिए । संस्थाको बैंक स्टेन्मेन्टबाट एक लाख रुपैँया बढि झिकेको पाएपछि बुझ्दा बैंकले नै गडबढी गरेको भन्दै बिसीले पन्छने कोशिस गरेका थिए ।
उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुको टोली बैंक पुगेर बुझ्दा केसीले नै एक लाख ५० हजारको चेक सटही गरेको पाईएको थियो । बिसीको गल्ति देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । ‘उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरु आएर घटनाबारे जानकारी गराउनु भयो ।’–बैंकका प्रमुख शम्भु पौडेलले भने–‘त्यसपछि हामीले हेर्दा एक लाख ५० हजारको चेक सटही भएको पाईयो र सिसीटिभि फुटेजमा पनि ५०० दरका तीन बण्डल नोट केसीले बुझेको देखियो ।’
बैंकमाथि आरोप लगाएर बैंकको प्रतिष्ठामा आँच पुर्याउने काम गरेकाले घटनाबारे कसरी अघि बढ्ने छलफल भईरहेको उनले बताए । बैंकमा भेटिएका संस्थाका उपभोक्ताहरुले भने प्रहरीलाई विसीलाई कानून बमोजिम कारवाही गर्न भनेका छन् । बिसीलाई जिल्ला प्रहरी कार्यालय हेटौँडामा राखिएको छ ।
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...

-1779325788.jpg)
-1779325219.jpg)









-1778287066.jpg)




