Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मेयर महतद्वारा होटल उद्घाटन

Hotel-Prakash-1501059152.jpg

१० साउन, हेटौंडा । हेटौंडा-१० टिसिएन रोडमा संचालनमा आएको सुविधा सम्पन्न होटलको हेटौँडाका मेयर हरिबहादुर महतले बुधबार उद्घाटन गरेका छन् । 
तीन तारे होटलको अवधारणासहित संचालनमा आएको 'होटल प्रकाश' को मेयर महतले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै महतले हेटौँडालाई समृद्ध र ठूलो शहरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सबै मिलेर अघि बढ्न सके हेटौँडाको विकास सम्भव रहेको भन्दै साझेदारीका लागि आव्हान गरे ।
३५ करोड रूपैयाँको लागनी रहेको होटल ३ कठ्ठा क्षेत्रफलमा बनेको ५ तल्ले होटलमा अहिले २७ कोठा छन् । कोठाको संख्या बढाएर ६० पुर्याउने लक्ष्य रहेको प्रवन्धक राजेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार होटलमा एउटा बार र एउटा फाष्ट फुड रेष्टुरेन्ट छ । होटलमा तालिम, भेला, अन्तरक्रिया लगायतका कार्यक्रम गर्नका लागि १२० सिट क्षमताको एउटा र २५ सिट क्षमताको एउटा हल रहेको छ । होटलमा स्विमिङ पुल समेत रहने जनाइएको छ ।
होटलका संचालक रवि गुप्ताले आफुहरु यसअघि यातायात क्षेत्रमा सक्रिय रहेको बताउँदै पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि होटलमा लगानी गरेको बताए । पूर्व-पश्चिम राजमार्गमा पर्ने हेटौंडामा पर्यटकको बसाई आरामदायी बनाउन होटलले सहयोग गर्ने उनको भनाई छ ।

Hotel-Prakash1-1501059153.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार