Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सहस्राब्दीको बार्षिक साधरण सभा सम्पन्न

20496284_1228946210542569-1501426723.jpg


 १५ साउन,हेटौँडा । हेटौंडा ११ मा रहेको सहस्राब्दी बचत तथा ऋृण सहकारी सस्थाले ९ औं बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।डिभिजन सहकारी कार्यलय मकवानपुरका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यता र हेटौंडा उपमहानगरपालिका ११ नम्बरका वडा अध्यक्ष गोकर्ण पराजुलीको विशेष आतिथ्यता सम्पन्न कार्यक्रममा सस्थाका कोषाध्यक्ष बालकृष्ण बजगाई लेखा समिति संयोजक सरोज पौडेल र ऋण उपसमितिका संजय बिडारिले प्रतिबेदन पेश गरेका थिए ।

सस्थाले असल मासिक बचत तर्फ प्रमिला बिष्ट र सपना नेपाल ,दैनिक बचत तर्फ सीता शिवाकोटी र बालकुमारी बिक त्यसैगरी असल ऋण तर्फ निकेस ब्लोन,बाल बचतमा युनिक गुनि र श्रेनिसा श्रेष्ठ र असल ब्याज संकलक तर्फ गंगा बिडारिलाई सम्मान गरेको थियो । त्यसैगरी सस्थाले स्थानीय युग प्रकाश क्लब र सहिद स्मारक सक्रिय युवा क्लबलाई फुटबल वितरण गरेको छ । संस्थाका अध्यक्ष दिनेश बिडारिको सभाध्यक्षतामा सम्पन्न  कार्यक्रममा जिल्ला सहकारी संस्थाका सर्मिला श्रेष्ठ,राष्ट्रिय सहकारी बैंकका हिरा सुनार र नवयुबा बचतका फुलमान श्रेष्ठको उपस्थिति रहेको थियोे । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार