Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

महिला उद्यमीको सभा र तिज कार्यक्रम

20727279_1375725129179460-1502276278.jpg

फोटोः सुनिल शिवाकोटी /प्रस्ट खबर

२५ साउन, हेटौँडा । मकवानपुर महिला उद्यमी  व्यवसायी संघले आफ्नो पाचौ बार्षिक साधारण सभा  र  आउँदै गरेको हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर  तिज विशेष कार्यक्रम सम्पन्न गरको छ ।

मकवानपुर महिला उद्यमी  व्यवसायी संघकी  अध्यक्ष शुशिला मानन्धर(पाण्डे) को सभाध्यक्षतामा भएको कार्यक्रम हेटौँडा उपमहानगरपालीकाकी उप मेयर मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो  । कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामाले महिला उद्यमीहरुको शिपले महिलाहरुको आयआर्नजमा सहयोग पुगेको भन्दै उपमहानगरपालीकाले महिला उद्यमीलाई सदैव सहयोग गर्ने बताउदै हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको शुभकामना व्यक्त गरिन ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपाने, मकवानपुर महिला उद्यमी  व्यवसायी संघका सल्लाहकार  ईन्दिरा गुरुङ, शर्मीला ड्गोल, नीरा गोखार्ली, गणेश कुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, मालती शोभा सचीव टासी डोल्मा लगायत महिला उद्यमी  व्यवसायीहरुको उपस्थिति  रहेको थियो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालीकाकी उप मेयर मिना लामा, नेपालको पहिलो महिला टेक्सटाइल ईन्जिीनियर तथा संघकी सल्लाहकार ईन्दिरा गुरुङ, मकवानपुर महिला उद्यमी  व्यवसायी संघका सल्लाहकार नीरा गोखार्ली, गणेश कुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, मालती शोभा सहीत महिला उद्यमी पुरस्कार २०७४ बाट टेस्टी अचार उद्योग, पत्रकारीता पुरस्कार २०७४ बाट सुरेश श्रेष्ठ, उत्कृष्ट महिला उद्यमी पुरस्कार २०७४ बाट टासी डोल्मा  सहित ८ जनालाई खादा र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg